Bharati Bhawan Higher Secondary School

Bharati Bhawan Higher Secondary School Bharati Bhawan higher Secondary School,Pokhara,Nepal

यस श्री भारती भवन मा बि को ६२औं बार्षिकोत्सव तथा अभिभावक दिबस यहि २०७३ मङ्सिर २९ गते बिद्यालयको प्राङ्गणमा भव्यताका  साथ...
12/12/2016

यस श्री भारती भवन मा बि को ६२औं बार्षिकोत्सव तथा अभिभावक दिबस यहि २०७३ मङ्सिर २९ गते बिद्यालयको प्राङ्गणमा भव्यताका साथ मनाउन गहिरहेकोले सम्पूर्ण अभिभावक ज्यूहरु , शिक्षाप्रेमीज्यूहरु. भुपु शिक्षकहरु , भुपु विद्याथीहरु लाइ निमन्त्रणा पत्र पठाइसकिएको छ , यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई निमन्त्रणा मानी बिद्यालयमा उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ |

12/12/2016

मिति २०७३-०८-१७ गते बसेको अभिभावकहरुको भेला बाट यस श्री भारती भवन मा बि को शिक्षक तथा अभिभावक सघको अध्यक्ष मा पुर्ब प्रधानध्यापक भानुभक्त पौडेल सर्बसमत निर्बाचित हुनुभएको छ।उहाँ लगायत सम्पुर्ण सदस्यहरु ,शिक्षक प्रतिनिधिमा कौसल्या कार्की सहितको टिम लाई हार्दिक बधाई एबम सफलता को शुभकामना ब्यक्त गर्दछौ ।

02/12/2016

आज मिति २०७३-०८-१७ गते बसेको अभिभावकहरुको भेला बाट यस श्री भारती भवन मा बि को ब्यबस्थापन समितिको अध्यक्ष मा पुर्ब प्रधानध्यापक दिपक पौडेल सर्बसमत निर्बाचित हुनुभएको छ।उहाँ लगायत सम्पुर्ण सदस्य मिना गौतम ,मिनराज अधिकारी, सीता ढुङ्गाना,राम बहादुर नेपाली,शिक्षक प्रतिनिधिमा कृष्ण हरि ढकाल सहितको टिम लाई हार्दिक बधाई एबम सफलता को शुभकामना ब्यक्त गर्दछौ ।

Ju . Red Cross ka students of Bharati Bhawan higher school Puranchour 2073.
14/05/2016

Ju . Red Cross ka students of Bharati Bhawan higher school Puranchour 2073.

हार्दिक निमन्त्रणा!   हार्दिक निमन्त्रणा!!  हार्दिक निमन्त्रणा!!!! बिद्यालयको ६१औ बार्षिकउस्सब तथा अभिभावक दिवशको उपलक्ष...
11/12/2015

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!!!
बिद्यालयको ६१औ बार्षिकउस्सब तथा अभिभावक दिवशको उपलक्ष्यमा सम्पूर्णअभिभावक ज्जुहरु,भू,पु विधार्थीहरु, शिक्षाप्रेमी सबै महानुभावहरुलाई निमन्त्रणा पत्र पठाईसकिएको छ| निमन्त्रणा पत्र प्राप्त नभएको भए यसै सूचना लाई निमन्त्रणा मानी २०७२ साल मङ्सिर२९ गते बिहान १०:३० बजे बिद्यालयमा उपस्थिति भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ!!!
प्राथी
प्र,अ. तथा बिद्यालय परिवार

Congratulation to all the SLC passed students of our school Bharati Bhawan Higher secondary school Puranchour,Pokhara,Ka...
22/06/2015

Congratulation to all the SLC passed students of our school Bharati Bhawan Higher secondary school Puranchour,Pokhara,Kaski!!!!!!!!!!!!!!!!!

Admission Open! Admission open!! Admission open!!!  For +2 Science , Management and Education in Day time. With Experien...
22/06/2015

Admission Open! Admission open!! Admission open!!! For +2 Science , Management and Education in Day time. With Experience and Qualified teachers !!!!!!!!!!!!!!!

20/06/2015

Congratulation to all the SLC passed student of our school Bharati Bhawan Higher secondary school Puranchour,Pokhara,Kaski .This year 87.27 % (48 / 55 students) student passed in regular exam . 4 Students have passed Dict.division , 27 students have passed 1st division and 17 students has passed 2nd division. 7 students have failed. Congratulation all passed students and teachers Who have done hard laboring study and taught !!!!!!!!

20/06/2015
15/04/2015
New building opening ceremony photos!!!!!
15/04/2015

New building opening ceremony photos!!!!!

Address

Puranchour/7, Kaski
Pokhara

Alerts

Be the first to know and let us send you an email when Bharati Bhawan Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category