Bagmara Academic Garden

Bagmara Academic Garden School/University.

24/09/2026

बागमारा एकेडेमीक गार्डेन

पोखरा–३३, कास्कि

📢 अत्यन्त जरुरी सूचना

मिति: २०८३/०६/०८

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाबाट जारी सूचनाअनुसार आज २०८३ असोज ८ गतेदेखि भोलि असोज ९ गतेसम्म विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको छ।

बागमारा एकेडेमीक गार्डेनका सम्पूर्ण नियमित कक्षा तथा अतिरिक्त पठनपाठन उक्त दुई दिन बन्द रहनेछ।

यस अवधिमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो स्थानमा सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ। सम्पूर्ण विद्यार्थीलाई घरमा आ-आफ्नो पठनपाठन नियमित गर्नुहुन अनुरोध छ।

सह-प्राचार्य
बागमारा एकेडेमीक गार्डेन

पोखरा–३३, कास्कि

२०८३/०५/२० गते सनिवार कक्षा १-५ सम्मको विद्यार्थीहरुको अवलोकन भ्रमणका केही झलकहरु।
13/09/2026

२०८३/०५/२० गते सनिवार कक्षा १-५ सम्मको विद्यार्थीहरुको अवलोकन भ्रमणका केही झलकहरु।


२०८३/०५/१४ आइतबार भएको कक्षा ६-८ को अवलोकन भ्रमणका केही झलकहरु।
12/09/2026

२०८३/०५/१४ आइतबार भएको कक्षा ६-८ को अवलोकन भ्रमणका केही झलकहरु।


बिद्यालय सञ्चालन सम्बन्धि जरुरी सूचना!!
06/09/2026

बिद्यालय सञ्चालन सम्बन्धि जरुरी सूचना!!

जी.के. विषयमा रहेको morning meditation  को बारेमा अभ्यास गर्दै कक्षा दुईका विद्यार्थी भाइबहिनीहरू।☺️☺️
20/06/2026

जी.के. विषयमा रहेको morning meditation को बारेमा अभ्यास गर्दै कक्षा दुईका विद्यार्थी भाइबहिनीहरू।☺️☺️

आज मिति २०८३/०३/०१ गते सोमबार कक्षा १-५ सम्मका विद्यार्थी भाइबहिनीहरुलाइ निरन्तर विद्यार्थी मुल्यांकन (continuous assess...
15/06/2026

आज मिति २०८३/०३/०१ गते सोमबार कक्षा १-५ सम्मका विद्यार्थी भाइबहिनीहरुलाइ निरन्तर विद्यार्थी मुल्यांकन (continuous assessment sustem) को बारेमा बुझाउने कार्यक्रम सम्पन्न भयो। ☺️☺️...


नेपाल रेडक्रस सोसाइटी द्वारा आयोजित ४३ औँ जुनियर/युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठीमा सक्रिय सहभागी भएकोमा भाइ सुलभ आचार्...
31/05/2026

नेपाल रेडक्रस सोसाइटी द्वारा आयोजित ४३ औँ जुनियर/युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठीमा सक्रिय सहभागी भएकोमा भाइ सुलभ आचार्य तथा बहिनी कामना भण्डारीलाई हार्दिक बधाई तथा शुभकामना।☺️☺️
साथै आफ्नो सक्रिय सहभागिता सहित विद्यार्थी भाइबहिनीहरुलाइ सहजीकरण गर्नुहुने शिक्षक सह-नायक सन्जिता मगर मिसलाई हार्दिक धन्यवाद☺️🙏

Huge congratulation to all students...
13/05/2026

Huge congratulation to all students...

उत्कृष्ट नतिजा 3.95 GPA सहित शतप्रतिशत (100%) उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभका...
11/05/2026

उत्कृष्ट नतिजा 3.95 GPA सहित शतप्रतिशत (100%) उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना।


नव गठित जुनियर रेड क्रस सर्कल तथा बाल क्लब बागमारा एकेडेमीक गार्डेन का विद्यार्थी भाइबहिनीहरुलाइ सफल कार्यकालको शुभकाममा...
05/05/2026

नव गठित जुनियर रेड क्रस सर्कल तथा बाल क्लब बागमारा एकेडेमीक गार्डेन का विद्यार्थी भाइबहिनीहरुलाइ सफल कार्यकालको शुभकाममा।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Bagmara Academic Garden posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bagmara Academic Garden:

Shortcuts

Share

Category