भुजेल भाषा सिकौँ

भुजेल भाषा सिकौँ सक्तकाइ सेवानुङ ( सबैलाइ नमस्कार/ ढोग) इ पेज प्हुगाल ङुर एवेत प्हुगाल संस्कृति येउमय फ्यानलाको गेमा।

ज बाट आउने शब्दहरु भाग २प्हुगाल ङुर          ゚
03/09/2026

ज बाट आउने शब्दहरु भाग २
प्हुगाल ङुर ゚

ज बाट आउने शब्दहरु भाग १प्हुगाल ङुर
03/09/2026

ज बाट आउने शब्दहरु भाग १
प्हुगाल ङुर

शब्दहरु अलि हासो उठ्ने छन अन्य अर्थ नलिनुहोला         ゚
03/09/2026

शब्दहरु अलि हासो उठ्ने छन अन्य अर्थ नलिनुहोला
゚

26/08/2026

हुको (डाडु): काठबाट निर्मित दूध उघाउने परम्परागत डाडुलाई भुजेल भाषामा ‘हुको’ भनिन्छ। यो भुजेल समुदायको परम्परागत घरेलु सामग्रीका रूपमा प्रयोग हुँदै आएको महत्वपूर्ण सांस्कृतिक वस्तु हो।
-Bhujel Culture & Literature

छ बाट आउने शब्दहरु भाग २
25/08/2026

छ बाट आउने शब्दहरु भाग २

25/08/2026

भुजेल जातिको प्राचीन तराजु—‘लाङो’

लिडे सेर अथवा भुजेल जातिले प्राचीनकालदेखि प्रयोग गर्दै आएको परम्परागत तराजुलाई भुजेल भाषामा ‘लाङो’ भनिन्छ। ‘तुलो’ केवल वस्तुको तौल नाप्ने साधन मात्र नभई भुजेल समुदायको पुरानो जीवनशैली, व्यापारिक अभ्यास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सामग्री हो। यसमा स्थानीय रूपमा उपलब्ध काठ तथा अन्य सामग्रीको प्रयोग गरी विभिन्न वस्तुको तौल मापन गरिन्थ्यो। कृषि उपज, अन्न तथा दैनिक आवश्यक सामग्रीको किनबेचमा यसको प्रयोग हुने गर्दथ्यो। आधुनिक डिजिटल तथा फलामे तराजुको प्रयोग बढेसँगै ‘तुलो’ जस्ता परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन्। त्यसैले यसको संरक्षण, दस्तावेजीकरण र नयाँ पुस्तालाई परिचित गराउनु आवश्यक छ।

छ बाट आउने शब्दहरु भाग १
23/08/2026

छ बाट आउने शब्दहरु भाग १

22/08/2026

Lau suna suna bhujel version ゚

17/08/2026

भुजेल जातिमा थर उपथर कि गोत्र ゚
बाकी भिडियो युट्युवमा छ है !

च बाट आउने शब्दहरु भाग ६ (अन्तिम)
17/08/2026

च बाट आउने शब्दहरु भाग ६ (अन्तिम)

Address

Pokhara
Pokhara

Alerts

Be the first to know and let us send you an email when भुजेल भाषा सिकौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share