Prithvi Narayan Campus : News and Trolls

Prithvi Narayan Campus : News and Trolls Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prithvi Narayan Campus : News and Trolls, Campus Building, Bhim Kali Patan Marga 1, Pokhara 33700, Pokhara.

Tribhuvan University via SMS with marksheet:There are different alternative ways to check TU result some of them are;You...
15/03/2023

Tribhuvan University via SMS with marksheet:

There are different alternative ways to check TU result some of them are;

You can get your semester/year wise TU result by sending an SMS to 34949. Note: you have to type the exact format for your current year result. SMS Format “Year Faculty Symbol” without cited and send it to 34949. Example: 2BBA 204097 and send to 34949. Sparrow Sms Sparrow SMS has also got permission to publish the T.U. results of every faculty.

Other method to check TU result

SMS based results for Tribhuwan University Science, Management and Humanities and Arts results.

Via SMS: Type your Faculty Symbol number and send it to 33624.

Example: TYPE 4BEDsymbol for 4YR BED & 3BASymbol for 3YRS BA SEND IT TO 33624

  :त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 4 year BBS 1st year को नतिजा प्रकाशित गरिएको छ । नतिजा पनिकाको वेबसाईट www.t...
15/03/2023

:

त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 4 year BBS 1st year को नतिजा प्रकाशित गरिएको छ । नतिजा पनिकाको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिन्छ ।

The hallmark of an ideal educational institution is to provide quality education .it should consist of a series of enhancements each raising the individual to a higher level of awareness, understanding and kinship leading to wholesome development of an individual and thereby»»

Result Published: त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा 4 Years BBS 1st year 2077 को नतिजा प्रकाशित ।
16/11/2022

Result Published: त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा 4 Years BBS 1st year 2077 को नतिजा प्रकाशित ।

‘ला ग्राण्डीका ४ प्राध्यापकहरुले विद्यार्थीहरुलाई अश्लिल व्यवहार गरेपछि…’  La Grandee International CollegeNepal Police ...
13/11/2022

‘ला ग्राण्डीका ४ प्राध्यापकहरुले विद्यार्थीहरुलाई अश्लिल व्यवहार गरेपछि…’


La Grandee International College
Nepal Police Nepal Police Province Office Pokhara kaski Pokhara University Routine of Nepal banda ReportersNepal Nepal11 Live News24 Nepal Nepal Samacharpatra Nepal Live

23/08/2022

How is Nepal Banda going on at your place?

To whome it may concern..
21/08/2022

To whome it may concern..

13/07/2022

GAZZAB 🔞🚫

अब बलात्कार सम्बन्धी झुटो मुद्दा हाल्नेलाई कारबाही नहुने भएको छ 📣

आइतबार प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । जसमा प्रस्तावित विधेयकमा भएको ‘...जबरजस्ती करणी सम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने’ भन्ने बुँदा हटाइएको हो ।

सार्वजनिक  बिदा सम्बन्धी गण्डकि प्रदेश सरकार को सुचना ।
12/07/2022

सार्वजनिक बिदा सम्बन्धी गण्डकि प्रदेश सरकार को सुचना ।

08/07/2022

Japan's former prime minister Shinzo Abe has died in hospital after he was shot at a political campaign event.
Abe was shot at twice while he was giving a speech on a street in the city of Nara on Friday morning.
Security officials at the scene tackled the gunman and a 41-year-old suspect is now in police custody.
The suspect, named as Tetsuya Yamagami, admitted shooting Abe with a homemade gun, and said he had a grudge against a "specific organisation", police said.
Several other handmade weapons, similar to those used in the attack, had been confiscated after a search of the suspect's house, police officers told a news conference.

26/06/2022

पोखरामा किशोरीमाथि बलात्कार प्रयास, न्यूरोडस्थित एक फर्निचरका सञ्चालक श्याम पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।

त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई-फकाइ गर्दै आएका थिए । पीडित किशोरीले अति भएपछि आफूले उजरी गरेको प्रतिक्रिया दिएकी छन् ।

घटना भएको ९ महिनापछि उजुरी किन ?

पीडित किशोरीले शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन वर्वाद नबनाइदिन आग्रह गरेकोले त्यतिबेला केही नगरेको बताइन् । पछिपनि मल्लले पटक-पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, आफूले नै मल्ल्ललाई सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।

26/06/2022

गण्डकीमा सवारी करमा भारी वृद्धि, १० हजारसम्मले बढ्यो, ६–६ महिनामा जाँचपास गर्नुपर्ने !

Address

Bhim Kali Patan Marga 1, Pokhara 33700
Pokhara

Alerts

Be the first to know and let us send you an email when Prithvi Narayan Campus : News and Trolls posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prithvi Narayan Campus : News and Trolls:

Shortcuts

Share