Vocational & Skill Development Training Center Pokhara

Vocational & Skill Development Training Center Pokhara

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vocational & Skill Development Training Center Pokhara, Computer training school, Pokhara.

20/07/2026

सूचीकृत हुने सम्बन्धी सूचना!!!

Photos from Vocational & Skill Development Training Center Pokhara's post 02/07/2026

यस व्यावसायिक तथा सिप विकास तालिम केन्द्र, पोखराको आयोजना तथा एकीकृत सेवा कार्यालय नवलपुर र मध्यबिन्दु नगरपालिका नवलपुरको समन्वयमा मध्यबिन्दु नगरपालिका ८,नवलपुरमा संचालन भएको (६५ कार्यदिन ३९० कार्यघण्टा ) प्लम्बिङ्ग तालिमको समापन तथा प्रमाणपत्र वितरणका झलक हरु

Photos from Vocational & Skill Development Training Center Pokhara's post 02/07/2026

रोजगारको खोजीमा हुनुहुन्छ? यो अवसर नछुटाउनुहोस्!
प्रवेश निःशुल्क!
Pokhara Job Fair 2026 "सीप, अवसर र रोजगारी"
रोजगार खोजिरहेका युवा, नयाँ करियर सुरु गर्न चाहने तथा उत्कृष्ट जनशक्ति खोजिरहेका रोजगारदाताहरूलाई एउटै थलोमा जोड्ने सुनौलो अवसर।
🗓️ मिति: २०८३ असार १९ गते
🕗 समय: बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म
📍 स्थान: पोखरा इभेन्ट सेन्टर, बुलौदी, पोखरा
📝 अहिल्यै दर्ता गर्नुहोस्!
📞 थप जानकारी:
9801014405
9801014490
आफ्नो भविष्यतर्फको अर्को कदम आजै चाल्नुहोस्! भेटौँ पोखरा जब फेयर २०२६ मा।

25/06/2026

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद माननीय मन्त्री रेखा गुरुङ आफ्नो भनाइ राख्नु हुदै

Photos from Vocational & Skill Development Training Center Pokhara's post 24/06/2026

यस व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको दोस्रो चौमासिकमा केन्द्रमा सञ्चालित मोबाइल मर्मत ,प्लम्बिङ बिहानि दिवा सत्र , कटाई सिलाइ ,आधारभूत व्युटिपालर ,मोटरसाइकल मर्मत , तालिम समापन तथा प्रमाणपत्र वितरणका झलकहरु

Photos from Vocational & Skill Development Training Center Pokhara's post 16/06/2026

यस व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र गल्याङ नगरपालिका स्याङ्जाको समन्वयमा भएको एडभान्स ब्युटी पार्लर तालिमको समापन तथा प्रमाणपत्र वितरणका झलक हरु

Photos from Vocational & Skill Development Training Center Pokhara's post 12/06/2026

यस व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको दोस्रो चौमासिकमा केन्द्रमा सञ्चालित कुक , मन्टेस्वरी, विद्युत जडान, जुत्ता चप्पल बनाउने ,कपाल काट्ने (सैलुन) र अटोमोबाइल तालिम समापन तथा प्रमाणपत्र वितरणका झलकहरु

12/06/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा संचालित ब्युटी पार्लर को बिद्यार्थी हरुले makeup तालिमको प्रशिक्षण गर्दै

Photos from Vocational & Skill Development Training Center Pokhara's post 12/06/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा संचालित ब्युटी पार्लर को बिद्यार्थी हरुले makeup तालिमको प्रशिक्षण गर्दै

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:01
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00