06/06/2026
विश्व वातावरण दिवसको अवसरमा विद्यालयले समुदायस्तरमा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
मेरिगोल्ड अंग्रेजी आवासीय माविद्वारा समुदाय सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न
मेरिगोल्ड अंग्रेजी आवासीय माविद्वारा समुदाय सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न
05/06/2026
Earth is our home, let's keep it clean and green!
A small action today creates a better world tomorrow. Happy World Environment Day!
26/05/2026
प्रतियोगितामा आरधना जि.टी., प्रशिस शाक्य, सम्बृद्धी भुजेल र स्वस्तिका भुजेलको समूह प्रथम हुन सफल भएका छन् ।
मेरिगोल्ड आवासीय विद्यालयमा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न
मेरिगोल्ड आवासीय विद्यालयमा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न
21/05/2026
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
नयाँ शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा व्यवस्थापन र होटेल व्यवस्थापन सकांयका लागि नयाँ भर्ना खुलिरहेको सहर्ष जानकारी गराउँदछौँ ।
Click the given link to apply:
https://docs.google.com/forms/d/e/1FAIpQLSfIZQPa8Hjauo7pFJJ4Cox7F6xYdlLRq6fwxxE26xEWDeNVkA/viewform?pli=1
14/05/2026
मेरिगोल्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
मेरिगोल्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
मेरिगोल्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
14/05/2026
Once again, Congratulations to you all for securing awesome marks in SEE.
13/05/2026
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
नयाँ शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा व्यवस्थापन र होटेल व्यवस्थापन सकांयका लागि नयाँ भर्ना खुलिरहेको सहर्ष जानकारी गराउँदछौँ ।
Click the given link to apply:
https://forms.gle/yd6ap2ijPcV3p7gw5
13/05/2026
विद्यालयमा स्कुल क्याप्टेन, हाउस क्याप्टेन तथा विभिन्न पदमा चयन भएका विद्यार्थीहरूलाई नेतृत्वको जिम्मेवारी बोध गराउँदै गरिमामय समारोहका बीच व्याज वितरण गरिएको छ।
13/05/2026
गत शैक्षिक वर्षमा विद्यालयमा सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम तथा द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान तथा पुरस्कृत गरिएको छ।
मेरिगोल्ड अंग्रेजी आवासीय मा.वि. परिवार विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र मेहनतको उच्च कदर गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दछ।