Learn EPS with Arun sir

Learn EPS with Arun sir

Share

नि:शुल्क रुपमा घरमै बसेर कोरियन भाषा अध्ययन गर्न हामी सँग जोडिनु होला।
YouTube: Learn EPS With Arun

06/08/2026

के तपाईँको इन्स्टिच्युटलाई Paper Base परीक्षाको लागि PDF Questions आवश्यक परेको छ?
कार्यव्यस्तताले गर्दा प्रश्नपत्र बनाउन भ्याउनु भएको छैन अथवा नयाँ प्रश्नपत्रहरू गराउन चाहनुहुन्छ भने आज हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंको नाम र लोगो राखेर मात्र दुई घण्टामा आवश्यकता अनुसार कोइसनहरू उपलब्ध गराउनेछ
Min. Order Set: 10
PDF Per Set: 200
Original Word File Per Set: 500
For Demo: WhatsApp, +9779815005513

25/07/2026

कोरियन भाषाको फर्म खुलेसँगै अब हामीले विद्यार्थीहरूको लागि निःशुल्क परीक्षा, अनलाइन कक्षा सञ्चालन गर्नेछौ।

09/07/2026

अब मात्र तीन महिनामा कोरियन भाषा फरर।
के तपाईँ कोरियामा D2, E9, E7, F2, F3, D10, G1 लगायत जुनसुकै Visa मा हुनुहुन्छ तर कोरियन भाषा आउँदैन? त्यसो भए आज नै हाम्रो अनलाइन कक्षामा समावेश भई कोरियन भाषामा दक्ष बन्नुहोस्।।
कक्षामा समावेश हुन हामीलाई WhatsApp गर्नुहोस्।
+9779815005513

02/04/2026

अब मात्र तीन महिनामा कोरियन भाषा फरर।
के तपाईँ कोरियामा D2, E9, E7Visa मा हुनुहुन्छ तर कोरियन भाषा आउँदैन? त्यसो भए आज नै हाम्रो अनलाइन कक्षामा समावेश भई कोरियन भाषामा दक्ष बन्नुहोस्।।
कक्षामा समावेश हुन हामीलाई WhatsApp गर्नुहोस्।
+9779815005513

23/03/2026

अब मात्र तीन महिनामा कोरियन भाषा फरर।
के तपाईँ कोरियामा D2, E9 Visa मा हुनुहुन्छ तर कोरियन भाषा आउँदैन? त्यसोभए आज नै हाम्रो अनलाइन कक्षामा समावेश भई कोरियन भाषामा दक्ष बन्नुहोस्।।
कक्षामा समावेश हुन हामीलाई WhatsApp गर्नुहोस्।
+9779815005513

29/01/2026

हाम्रो अनुभव, तपाईंको सफलता।

26/01/2026

दुईवटा परीक्षाको रिजल्ट हेर्नुहोला। विजेताले आफ्नो पुरस्कारको लागि मलाई म्यासेज गर्नुहोला।

25/01/2026

हाम्रो रिचार्ज कार्ड पाउने परीक्षाको दुई दिनको रिजल्ट निकाल्न बाँकी छ। म भोलि दुईवटा एकैचोटि निकाल्छु प्रतिक्षा गरिदिनुहोला 😊😊😊

24/01/2026

Big shout out to our newest top fans! 💎 Mahen Chamling, Anil Acharya, Rohan Kuikel, Meena Ghimire Bhattarai, Bro Yakkha Sanzeb Dewan, Bikram Limbu, निरज श्रेष्ठ, Bhanu Basnet, MeEn Pun, Rina Tharu, Sadikshya Rai, Aswin Achhami, Ashok Chhetri, Dev Bhandari, Aarav Kirati, Sujan Jirel, Bibesh Mishra

Drop a comment to welcome them to our community, fans

23/01/2026

Skill Test को सुवर्ण अवसर।।
यस टप चण्डेश्वरी कोरियन भाषा केन्द्रमा Skill Test का नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
विशेषताहरू:
१. HRD Korea मा काम गरिसक्नुभएका कोरियन टिमबाट कक्षा सञ्चालन।
२. आफूले चाहेको समयमा जति घण्टा पनि सिक्न सकिने।
३. विद्यार्थीको सहजताको लागि पारिवारिक वातावरणमा होस्टेलको सुविधा।
४. नयाँ थपिएका सहित पर्याप्त Skill Test का सामग्रीहरूको व्यवस्था।
५. अत्यन्तै न्यून शुल्कमा कक्षा सञ्चालन साथमा इन्स्टिच्युट अथवा होस्टेलमा दैनिक कोरियन नागरिकको निगरानी।
सम्पर्क:
9813143435

Want your school to be the top-listed School/college in Phidim?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Phidim
57400