Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa

Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa

Share

Mahadev Gupteshwor Ma.Vi., Phidim-14,Phulpa

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 09/08/2025

आजबाट कमल प्रसाद बास्काेटाले २२ बर्ष १ महिना २५ दिनकाे सुखद बसाई पछि यस श्री महादेव गुप्तेश्वर मा.वि.,फिदिम-१४,फुल्पा,पाँचथरबाट श्री सिंहदेवी मा.वि.,अर्जुनधारा-१,सिस्ने झापामा सरुवा जानू भएकाे छ ।
यस विद्यालयमा २०६० सालमा प्रा.वि. तह हुँदै २०६७ सालमा मा.वि. अस्थायी,२०७१ सालमा मा.वि.स्थायी हुँदै २०७३ सालबाट हालसम्म प्रधानाध्यापककाे जिम्मेवारी सम्हाल्दै आउनु भएकाे थियाे ।आजबाट सीप बहादुर राईलाई प्र.अ.पदकाे हस्तान्तरण गर्दै बिदाई हुनु भएकाे छ । एक असल शिक्षक अनि कुसल प्रशाशक हुँदै हाल सम्मकाे विद्यालयकाे आर्थिक,शैक्षिक, भौतिक लगायत सर्वाङ्गिण विकासमा उहाकाे याेगदान अतुलनिय छ । घरपायक सरुवा जानू भएकाेमा हार्दिक बधाई छ । झापा जिल्लामा पनि उहाकाे सफल कार्यकालकाे शुभकामना छ ।

महादेव गुप्तेश्वर मा.वि. का सम्पुर्ण शिक्षक कर्मचारी, अभिभावक,वि.ब्य.स.,शि.अ.सं.सँगकाे सम्बन्ध सधै अमर रहिरहाेस भन्ने कामना गर्दछौ ।

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 11/06/2025

🙏🙏हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
श्री महादेव गुप्तेश्वर मा.वि.,फिदिम-१४ फुल्पामा आ.व.०८२/०८३ मा ह्युमन प्राक्टिस फाउण्डेसन(HPF) संस्थाद्वारा करिब रु १ कराेड ४१ लाखकाे लगानिमा ८ काेठे पक्कि भवन र शौचालय निर्माण हुनकाे साथै अभिभावकका लागि क्षमता विकास/आर्थीक विकासका कार्यक्रम संचालन हुने भएकाे छ ।
यस कार्यका लागि फिदिम नगरपालिकाका नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले, उपप्रमुख श्री राधाकृष्ण न्यौपाने,प्रमुख प्रसासकिय अधिकृत, शिक्षा अधिकृत, वडा नं.१४ का वडाध्यक्ष राज कुमार नेम्बाङ्ग सहित सम्पूर्ण नगरपालिका टिम र HPF संस्थालाई विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौं ।

महादेव गुप्तेश्वर माविले ३६ लाखको अक्षयकोष, १७१ दातालाई सम्मान 28/05/2025

Phalelungnews.com लाई धेरै धेरै धन्यबाद छ ।

महादेव गुप्तेश्वर माविले ३६ लाखको अक्षयकोष, १७१ दातालाई सम्मान पाँचथर। श्री महादेव गुप्तेश्वर माध्यमिक विद्यालय, फुल्पा, फिदिम नगरपालिका–१४ ले विद्यालयको अक्षयकोषमा ३६ लाख २.....

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 14/01/2025

SEE-2081 ROUTINE

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 24/04/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि सहयाेगी मनका धनि, समाजसेवी, यस विद्यालयका जग्गादाता तथा कुसल अभिभावक #स्व. #सन्त_बहादुर_बाेखिम_राई, + #कुम्भवती_फागाे_राई, फिदिम-१४,फुल्पाकाे सम्पुर्ण परीवार सदस्यहरु(छाेरा छाेरी)तथा विद्यालयका पुर्व विद्यार्थीहरुबाट, बुबाकाे स्मृती र आमाकाे नाममा #रु130000।(अक्षेरेपी एक लाख तिस हजार रुपैया मात्र) प्राप्त भएकाे छ ।

स्व.बुबाप्रति हार्दिक श्रद्धाञ्जली र
अन्य सदस्यहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।🙏

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 31/03/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि सहयाेगी मनका धनि ,शिक्षा प्रेमी, तथा यस विद्यालयका पुर्व विद्यार्थीहरु फिदिम-१४,सिरिङ्टारका ादुर_राई,(हाल कुवेत), [ #जितेन_राई (SLC-2065), #राम_राई(SLC-2071), #लक्ष्मण_राई(SLC-2071) हाल दक्षिण काेरियाबाट बुबा गाेकुल सिंह र आमा फुलमाया राईकाे नाममा #रु१०००११।(अक्षेरेपी एक लाख एघार रुपैया मात्र) प्राप्त भएकाे छ ।

उहाँहरु सबैकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।🙏

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 14/03/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि सहयाेगी मनका धनि, समाजसेवी तथा यस विद्यालयका पुर्व विद्यार्थीहरु, #लक्ष्मण_राई, फिदिम-१४, लुङ्गरुपा (हाल अमेरीका), #गिता_राई(शिक्षक श्री युवराज आ.वि.),(SLC-2063)काे #सजिता_राई(हाल काठमाडौं),(SLC-2064)काे #शिव_राई(हाल सिंगापुर आर्मी) बाट फूपू स्व.लाखमति लुहुन राईकाे स्मृतीमा #रु१०१४०५।(अक्षेरेपी एक लाख एक हजार चार सय पाँच रुपैया मात्र) प्राप्त भएकाे छ ।

उहाँहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।🙏

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 11/03/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि समाजसेवी,बुद्धिजिवि,भु.पु. भारतिय सैनिक,सहयाेगी मनका धनि तथा यस विद्यालयका पुर्व वि.ब्य.स. अध्यक्ष, #भगिमान_थलुङ्ग + हरिमाया राई, फिदिम-१४,फुल्पाबाट आफ्नाे ८१ ओै जन्मदिवसकाे अवसरमा श्रीमतीहरु स्व.पद्मा देवी थुलुङ्ग र स्व.पद्मा लक्ष्मी थुलुङ्ग तथा माइला छाेरा स्व.भानु थुलुङ्ग र कान्छि छाेरी स्व.उर्मिला थुलुङ्गकाे स्मृतीमा #रु१०००११।(अक्षेरेपी एक लाख एघार रुपैया मात्र) प्रदान गर्नु भएकाे छ ।

उहाँहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।🙏

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 01/03/2024

🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायतका कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि समाजसेवी, शैक्षिक क्षेत्रमा नियमित सहयाेग गरिरहने ,सहयाेगी मनका धनि तथा यस विद्यालयका पुर्व विद्यार्थी Jiwan Wanem फिदिम-१४,वासुम(हाल U.K.)बाट बाजेहरु छैठौ पुस्ताकाे बाजे स्व.कछाड सिंह वनेम फागाे र पाचौ पुस्ताकाे बाजे स्व. सुभान् सिंह वनेम फागाेकाे स्मृतीमा नाति जिवन वनेम फागाेकाे तर्फबाट #रु१५००००।(अक्षेरेपी एक लाख पचास हजार रुपैया मात्र) प्राप्त भएकाे छ ।

उहाँहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।🙏

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 26/02/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्य सफल बनाउनका लागि सहयाेगी मनका धनि तथा यस विद्यालयका पुर्व विद्यार्थी Milan Sojhe Rai मिलन साेझे राई, फिदिम-१४, हलहले(हाल U.K.)बाट हजुरबुबा सहरमान राई,
बुबा/आमा जित बहादुर + साेममाया राईकाे नाममा #रु१२००००।(अक्षेरेपी एक लाख बीस हजार रुपैया मात्र) प्राप्त भएकाे छ ।

उहाँहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित विद्यालयकाे तर्फबाट हार्दिक सम्मान तथा धन्यबाद प्रकट गर्दछौं ।

Photos from Shree Mahadev Gupteshwor Ma.Vi.,Phidim-14,Phulpa's post 21/02/2024

🙏🙏हार्दिक सम्मान तथा धन्यबाद🙏🙏🙏
यस विद्यालयमा अंग्रेजी माध्यम संचालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान,उच्च शैक्षिक कार्यक्रम लगायत विविध कार्य गर्नकाे लागि अक्षय काेष खडा गर्ने महान कार्यकाे लागि सहयाेगी मनका धनि तथा यस विद्यालयका पुर्व विद्यार्थी फाल्गुनन्द-२,इम्बुङ्ग(हाल U.K.)बाट बुबा/आमा लाल बहादुर + टिकादेवी वनेम फागाेकाे स्मृतिमा #रु१०११११।(अक्षेरेपी एक लाख एक हजार एक सय एघार रुपैया मात्र) प्राप्त भएकाे छ ।
यस महान कार्यमा विद्यालयका सम्पुर्ण सराेकारवाला,अभिभावक, पुर्व विद्यार्थी, शिक्षक, जन प्रतिनिधि,समाजसेवि साथै शिक्षाप्रेमीहरुलाई संलग्न हुन सादर अनुराेध तथा सहयाेगकाे अपेक्षा गरिएकाे छ ।

Want your school to be the top-listed School/college in Phidim?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Phidim
Phidim