Shree Kanhaiya Sah English Boarding School

Shree Kanhaiya Sah English Boarding School We don't have building to teach your children but we have such abilities that make you more satisfy if you give us a chance to serve your children�

आदरणीय अभिभावक महोदय ज्यु ,तेस्रो  त्रैमासिक परिक्षा २०८२ आगामी पुस ११गतेबाट शुरु हुने  जानकारी  गराउँद्छौ । यसर्थ , परि...
19/12/2025

आदरणीय अभिभावक महोदय ज्यु ,
तेस्रो त्रैमासिक परिक्षा २०८२ आगामी पुस ११गतेबाट शुरु हुने जानकारी गराउँद्छौ । यसर्थ , परिक्षा नजिकिदै गरेको हुँदा आ- आफ्ना छोराछोरीलाई बिधालयले पठाएको दैनिक तालिका अनुसारको वा सो भन्दा बढी नै पठनपाठनमा केन्द्रित गराउनु एवं पुस ११ गते भित्र आ-आफ्ना छोराछोरीहरुको पुस -मसान्तसम्म पुरै- फि जम्मा गराई ,प्रवेश पत्र लिनु हुनु हार्दिक अनुरोध गर्द्छौ।
धन्यवाद
ROUTINE OF THIRD TERMINAL EXAM 2082
Nursery TO Five

09/11/2025


@

28/09/2025

हिन्दुहरुको महान चाड दशैं को धेरै धेरै सुभकामना का साथै सम्पूर्ण अभिभावक हरू लाई जानकारी गराइन्छ की आज मिति 2082-06-12 गते तपाइँ का नानी बाबु हरुका दोस्रो त्रेमसिक परिक्षा सकेको साथै भोली देखी दशैं को फुलपाती भएकोले ले मिति 2082-06-13 देखी 2082-06-20 गते यस विद्यालय को सम्पूर्ण पठनपाठन बम्द रहने जानकारी गराउनु को साथै मिति 2082-06-21 गते मंगलबार का दिन बिहान 09 बजे देखी विद्यालय खुल्ने जानकारी गराइन्छ | धन्यवाद 🙏

14/09/2025

Happy Children’s day To all #

On the special occasion of children’s day. speech competition, dancing and 🎤  singing programs held at Shree kanhaiya sa...
13/09/2025

On the special occasion of children’s day. speech competition, dancing and 🎤 singing programs held at Shree kanhaiya sah english boarding school ❤️🇳🇵

17/08/2025

सम्पूर्णमा नमस्कार, यही मिति २०८२ साल भदौ २ गते सोमबार का दिनदेखि यो विद्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने, यस विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्र, छात्रा तथा अभिभावक ज्यू हरूलाई जानकारी गराइन्छ।
धन्यवाद

Rakhi special ❤️ It is the festival of brother and sister on this day every sister tai rakhi on his brother hand and pra...
08/08/2025

Rakhi special ❤️ It is the festival of brother and sister on this day every sister tai rakhi on his brother hand and pray 🙏 for their long life ❤️

08/08/2025
12/06/2025

आदरणीय अभिभावक ज्युहरु,
नमस्कार !
विषय : गर्मी बिदा सम्बन्धमा।

उपरोक्त सम्बन्धमा बढ्दो गर्मीका नगरपालिका को निर्णय भए बमोजिम जेष्ठ २९ र ३० गते गर्मी बिदा दिइएको ले विद्यालय बन्द रहनेछ र जेष्ठ ३१ गते शनिवार देखी पुनः यथावत समयमा कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।
- विद्यालय प्रशासन

17/04/2025

Free Admission open for class PG to 5.
2082

नयाँ वर्ष 2082 को उपलक्षयमा यस हाम्रो श्री कन्हैया साह इंग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरी (Nursery) देखि पाँच(Five) सम...
17/04/2025

नयाँ वर्ष 2082 को उपलक्षयमा यस हाम्रो श्री कन्हैया साह इंग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरी (Nursery) देखि पाँच(Five) सम्म निःशुल्क भर्ना हुँदै छ। समय सीमित भएकोले बैशाख मसान्त सम्म आफ्नो नानी बाबुहरु को समयमै भर्ना गराई हामीलाई सेवा को मौका दिनु होस्।
विशेष जानकारी को लागि 9811834707, 9866367875 मा सम्पर्क गर्नु होला। धन्यबाद 🙏🙏🙏🙏

नव वर्ष २०८२ को पावन अवसरमा हाम्रो विद्यालय परिवारको तर्फबाट तपाईंहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो नयाँ व...
14/04/2025

नव वर्ष २०८२ को पावन अवसरमा हाम्रो विद्यालय परिवारको तर्फबाट तपाईंहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो नयाँ वर्ष शिक्षा, अनुशासन, समर्पण र सफलता लिएर आओस् भन्ने हाम्रो कामना छ। बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा तपाईंहरूको निरन्तर साथ, सहयोग र विश्वास प्रति हामी कृतज्ञ छौँ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य रहिरहोस् भन्ने आशा राख्दछौँ। स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दै नयाँ वर्ष सुखद, सफल र प्रेरणादायी रहोस्।

Address

Bahudarmai Municipality-6 Gamhariya Parsa
Parsa

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00

Telephone

+9779811834707

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kanhaiya Sah English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Kanhaiya Sah English Boarding School:

Shortcuts

Share

Category