29/12/2023
पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर २ थापठानमा रहेको यस श्री थापाठाना माध्यमिक विद्यालयबाट राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी भई हालसम्म ६ वटा स्वर्ण दुईवटा रजत र दुईवटा कास्य गरी कुल पदक तालिकाको अग्र स्थानमा रही हालसम्म प्रथम हुन सफल भएकोमा सम्पूर्ण खेलाडी भाइबहिनीहरू तथा हाम्रा शुभचिन्तकहरुलाई हार्दिक हार्दिक बधाई ज्ञापन गर्दछौं। साथै निकट भविष्यमा पनि यस्तै उत्साहप्रद ढङ्गबाट सबै क्षेत्रमा सहभागी भई विद्यालयको शिर उच्च राख्नको लागि यहाँहरू सबैलाई हार्दिक अपिल समेत गर्दछौँ।। 💐🌹🙏🌺👏🇳🇵🇳🇵