21/05/2026
Wishing a very Happy Birthday to our honorable Managing Director of Lord Buddha Academy!
Sir, your vision and leadership inspire us every single day. On your special day, the entire school family wishes you continuous success, excellent health, and lifelong happiness. Thank you for leading us with such grace and wisdom.
Have a wonderful birthday!
Lord Buddha Academy Family
20/05/2026
Happy birthday to you babu...🎂🍰😍...May god bless you...
19/05/2026
सबै बाबुनानी लाइ जन्मदिनको शुभकामना !
17/05/2026
A one- day teachers' workshop.
13/05/2026
SEE सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना र आफ्नो विषयमा १००% रिजल्ट दिन सफल शिक्षक शिक्षिकालाई सम्मान कार्यक्रमका केही झलकहरू
10/05/2026
जन्मदिनको धेरै धेरै शुभकामना!🎂🍰😍🙏 यस लर्ड बुद्ध बोर्डिङ स्कूलको एक कुशल नेपाली गुरुआमा.... हामी सबैकाे अत्यन्तै मिलनसार ,सहकर्मी, सहयोगी , उर्जाशील र प्रेरणादायी व्यक्तित्वलाई यस विशेष दिनमा हार्दिक बधाई व्यक्त गर्दछाै ... हजुरको सहयोगी भावना र अरूलाई सधैँ हौसला दिने स्वभाव हामी सबैका लागि प्रेरणाको स्रोत हो। साथै हजुरकाे आउने दिनहरू अझै सुखद र सफलताले भरिपूर्ण रहून्।"
08/05/2026
बिश्व रेड्क्रस दिवसको शुभकामना!