13/08/2024
देशभर मिति २०८१/०४/२३ गतेदेखि २०८१/०४/२९ गतेसम्म सञ्चालित SEE ग्रेडवृद्धि परीक्षा अन्तर्गत यस श्री घुर्विसे पञ्चमी मा.वि केन्द्रमा साैहार्दपुर्ण वातावरणमा परीक्षा सम्पन्न गर्नका लागि सहयाेग गर्नुहुने सम्पुर्ण सराेकारवालाहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।