Chandeni Secondary School - चण्डेनी मा.वि

Chandeni Secondary School - चण्डेनी मा.वि चण्डेनी माध्यमिक विद्यालय, मण्डनदेउपुर ११
स्थापना: वि.स २०२९

बागमती अञ्चल, काभ्रे जिल्ला, साबिक जैसीथोक गा.बि.स मन्डन देउपुर नगरपालिका, तिमल्सीनागाउँ अवस्थित श्री चन्डेनी मा वि. को स्थापना बि स २०२९ सालमा भएको थियो ।

गणित भित्तेपत्रिका प्रकाशनयसले विद्यार्थीहरुलाई गणितीय विषयवस्तु खोजी गर्ने बानिको विकास गर्न मदत गर्दछ। काम सम्पन्न गर्...
16/06/2026

गणित भित्तेपत्रिका प्रकाशन
यसले विद्यार्थीहरुलाई गणितीय विषयवस्तु खोजी गर्ने बानिको विकास गर्न मदत गर्दछ। काम सम्पन्न गर्ने विद्यार्थी भाइबहिनीहरुलाइ धेरै धेरै बधाई ।

अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न ।
09/06/2026

अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न ।

चणडेनी माध्यमिक विद्यालयमा घोषणा सभा!!
08/06/2026

चणडेनी माध्यमिक विद्यालयमा घोषणा सभा!!

आज विश्व वातावरण दिवस हो,आफ्नो घर, वरपरको समुदाय ,विद्यालय सबैतिर सफा, स्वच्छ ,हराभरा वातावरण कायम गरौं । सकेजति वृक्षार...
05/06/2026

आज विश्व वातावरण दिवस हो,आफ्नो घर, वरपरको समुदाय ,विद्यालय सबैतिर सफा, स्वच्छ ,हराभरा वातावरण कायम गरौं । सकेजति वृक्षारोपण गरौं, पानीको मुहान, धारो, पँधेरो ,इनार ,नदी ,कुवा , ताल सबैलाई सफा राखौं । वातावरण जोगाऔं ।

31/05/2026
31/05/2026

परिवर्तित यूवा,परिवर्तित सोच, परिवर्तित राष्ट्र
नेत्तृत्व लागि बहस,चौथो मण्डनदेउपुर बहस-२०८३

प्राकृतिक प्रकोप, यसको प्रभाव ,प्रकोपबाट बच्ने उपायहरु, प्रकोप ब्यबस्थापन र आफू र आफ्नो वरपर सुरक्षित रहने तौर -तरिकाहरु...
17/05/2026

प्राकृतिक प्रकोप, यसको प्रभाव ,प्रकोपबाट बच्ने उपायहरु, प्रकोप ब्यबस्थापन र आफू र आफ्नो वरपर सुरक्षित रहने तौर -तरिकाहरुका सम्बन्धमा सशस्त्र प्रहरी बलद्वारा विद्यालमा आयोजित महत्वपूर्ण कार्यक्रम, मनसुन नजिकिंदै गरेको सन्धर्वमा यस किसिमका कार्यक्रमले विद्यार्थी स्वयं र गाउँ समाज सुरक्षित रहन मद्दत पुग्छ! सिकाउने कार्यमा संलग्न सशस्त्र प्रहरीका राष्ट्रसेवक लगायत सबैमा धन्यवाद।

मण्डनदेउपुर नगरपालिकाको निर्णय अनुसार चण्डेनी मा वि भोलि आइतवार पनि खुल्ने भएको छ।
16/05/2026

मण्डनदेउपुर नगरपालिकाको निर्णय अनुसार चण्डेनी मा वि भोलि आइतवार पनि खुल्ने भएको छ।

SEE परीक्षा २०८२ मा श्री चण्डेनी मावि बाट १००% बिद्यार्थी उतिर्ण भएका छन। उतीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीलाई उज्ज्वल भ...
11/05/2026

SEE परीक्षा २०८२ मा श्री चण्डेनी मावि बाट १००% बिद्यार्थी उतिर्ण भएका छन। उतीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीलाई उज्ज्वल भबिष्यको शुभकामना । यो नतिजा ल्याउनका लागि मिहिनेत गर्ने प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी भाइबहिनिहरु, अभिभावक ज्यु तथा बिब्यसका सम्पूर्ण पदाधिकारीहरु लगाएत सम्पूर्ण शुभचिन्तक र सकारात्मक सरसल्लाह प्रदान गर्ने सम्पूर्णमा धन्यवाद!

01/05/2026

This place holds so many memories. It's always great to see the school thriving. So many stories within these walls! 💖✨

Address

मन्डन देउपुर नगरपालिका/११ , तिमल्सिना गाउँ
Panchkhal
45213

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00

Telephone

+9779842150503

Website

Alerts

Be the first to know and let us send you an email when Chandeni Secondary School - चण्डेनी मा.वि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chandeni Secondary School - चण्डेनी मा.वि:

Shortcuts

Share

Category