16/06/2026
आज मिति २०८३/०३/०२ गतेका दिन कक्षा ६ का विद्यार्थीहरूलाई किशोरावस्थामा प्रवेश गर्दा देखिने विभिन्न शारीरिक परिवर्तनहरू र तिनको व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले कक्षा लिइयो।
कक्षामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।