Nawaraj sapkota नवराज सापकाेटा

Nawaraj sapkota नवराज सापकाेटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawaraj sapkota नवराज सापकाेटा, Tutor/Teacher, Panauti 3 kavre, Panauti Village.

सफलता अन्तिम बिन्दु होइन, असफलता घातक हुँदैन; अगाडि बढ्ने साहस नै महत्त्वपूर्ण हो।💝💝💝
राष्ट्रसेवक 🙏🙏🙏
लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी गर्नुहुने सम्पूर्ण साथीहरूले पेजमा जोडिनुहोला। 🙏

BREAKING SAD NEWS😪😓😭मानवभित्र मानवता हाराएकै हो त?यो सानी अबोध नानीको के नै गल्ती होला र यस्तो गर्नलाई?दोषीलाई सजाय होस!...
19/08/2026

BREAKING SAD NEWS😪😓😭
मानवभित्र मानवता हाराएकै हो त?यो सानी अबोध नानीको के नै गल्ती होला र यस्तो गर्नलाई?दोषीलाई सजाय होस!

सिमराबाट हराएकी चार वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला
बारा । बाराको सिमराबाट साउन ३१ गतेदेखि हराइरहेकी करिब चार वर्षीया बालिका गरिमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित घरबाट करिब २ सय मिटरको दूरीमा रहेको एक खाली घरमा उनको शव फेला परेको बताइएको छ। केही दिनदेखि बालिका हराइरहेपछि परिवार तथा स्थानीयवासीले खोजी गरिरहेका थिए।
घटनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ। दुवै आँखा निकालिएको र जिब्रो काटिएको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ। घटनाले स्थानीयवासी तथा सर्वसाधारणलाई स्तब्ध बनाएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनबमोजिम कडा कारबाही गर्न परिवारजन तथा स्थानीयवासीले माग गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट पुष्टि नभएका विवरणलाई सत्य मानेर प्रचार नगर्नसमेत आग्रह गरिएको छ।
गरिमा चौधरी नानीका लागि न्यायको माग। 🙏⚖️
#गरिमाचौधरीनानी #न्यायकोमाग #दोषीलाईकडाकारबाही #अभियान

🙏🙏🙏
19/08/2026

🙏🙏🙏

साउनमा इतिहासकै सबैभन्दा बढी (५७ हजार ३१६ मेट्रिक टन) ग्यास आयात  🙏🙏🙏 यति धेरै ग्यास आयात हुँदा पनि नपुग्ने
19/08/2026

साउनमा इतिहासकै सबैभन्दा बढी (५७ हजार ३१६ मेट्रिक टन) ग्यास आयात 🙏🙏🙏
यति धेरै ग्यास आयात हुँदा पनि नपुग्ने

19/08/2026

प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु. ५,००० थप गरिएको छ।

त्यसैगरी, सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको साबिकमा खाइपाई आएको पारिश्रमिकमा वृद्धि गर्दै माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी शिक्षकको सुरु तलब बराबर कायम गरिनेछ।🙏🙏🙏

19/08/2026
तलव वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा
19/08/2026

तलव वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा

प्र अ छनौट सम्बन्धी मूल्यांकनका आधार 🙏🙏🙏
19/08/2026

प्र अ छनौट सम्बन्धी मूल्यांकनका आधार 🙏🙏🙏

Notice 🙏🙏🙏
19/08/2026

Notice 🙏🙏🙏

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री!2083/5/3 बुधबार 🙏🙏🙏Nawaraj sapkota नवराज सापकाेटा
19/08/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री!
2083/5/3 बुधबार 🙏🙏🙏
Nawaraj sapkota नवराज सापकाेटा

नतिजा प्रकाशन सम्बन्धी सूचना ! 🙏🙏🙏       ゚
19/08/2026

नतिजा प्रकाशन सम्बन्धी सूचना ! 🙏🙏🙏

Address

Panauti 3 Kavre
Panauti Village

Telephone

+9779841706968

Website

Alerts

Be the first to know and let us send you an email when Nawaraj sapkota नवराज सापकाेटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawaraj sapkota नवराज सापकाेटा:

Share

Category