27/01/2026
आज मिति २०८२/१०/१३ गतेको दिन यस श्री कृष्ण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री ओम बहादुर सोमैको शुभ जन्म दिन परेकोले विद्यालयको तर्फबाट शुभ जन्म दिनको असिमित शुभकामना 🎂🎊🎉
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री कृष्ण मा.वि. झेस्काङ्ग पाल्पा, Education, Rambha-3,Jheskang, Palpa.
27/01/2026
आज मिति २०८२/१०/१३ गतेको दिन यस श्री कृष्ण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री ओम बहादुर सोमैको शुभ जन्म दिन परेकोले विद्यालयको तर्फबाट शुभ जन्म दिनको असिमित शुभकामना 🎂🎊🎉
26/01/2026
🎊🎉🎂आज मिति २०८२/१०/१२ गतेको दिन यस विद्यालयको कक्षा २ मा अध्यनरत छात्रा प्रियँका सुनारीको शुभ जन्म दिन परेकोले विद्यालयको तर्फबाट शुभ जन्म दिनको असिमित शुभकामना 🎂🎊🎉
21/01/2026
आज मिति २०८२/१०/०७ गतेको दिन यस श्री कृष्ण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री सुनिता खड्काको शुभ जन्म दिन परेकोले विद्यालयको तर्फबाट शुभ जन्म दिनको असिमित शुभकामना 🎂🎊🎉
President Running shield Rambha 1 Aserdi Palpa रम्भा राष्ट्रपति रनिडंशिल्ड प्रतियोगिता रम्भा १असेर्दी पाल्पा Krishna Secondary School Jheskang
03/01/2026
🎊🎉🎂आज मिति २०८२/०९/१९ गतेको दिन यस विद्यालयको कक्षा ५ मा अध्यनरत छात्रा सेनिशा सोमैको शुभ जन्म दिन परेकोले विद्यालयको तर्फबाट शुभ जन्म दिनको असिमित शुभकामना 🎂🎊🎉
यस श्री कृष्ण माध्यमिक विद्यालय रम्भा-३,झेस्काङ्ग पाल्पाका वि.व्य.स/अभिभावक संघ/संपूर्ण अभिभावक ,सल्लाहकार, भूतपूर्व शिक्षक,भूतपूर्व विद्यार्थी तथा सरोकारवाला संपूर्णमा पुरानो ID मा प्राविधिक समस्या भएकोले यो ID मा जोडिनु हुन अनुरोध गर्दछौं ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |