Rambha Multiple Campus

Rambha Multiple Campus

Share

Rambha Multiple Campus

13/06/2026

रम्भा मा.बि. को मितिमा २०८३/०२/२९ गते बसेको अभिभावक भेलाबाट निर्बाचित हुनु भएको बिद्यालय ब्यबस्थापन समितिका सम्पुर्ण सदस्यहरुमा सफल कार्यकालको शुभकामना ।

07/06/2026

बिएड र बिबिएस दोस्रो वर्ष आंशिक परिक्षा फारम भर्न बाकि बिद्यार्थीहरुले क्याम्पसमा यही जेठ २६ गते सम्म सम्पर्क गर्नुहुन जानकारी गरिन्छ । अन्यथा क्याम्पस जवाफदेही हुने छैन ।

21/05/2026

शिक्षाशास्त्र तथा ब्यबस्थापन संकाय स्नातक तह दोस्रो वर्ष आंशिक परिक्षा आबेदन फारम खुलेको हुनाले यही जेठ २० गते भित्र क्याम्पसमा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।

06/05/2026

बि.एड. तथा बि.बि.एस. प्रथम वर्ष partial परिक्षाको प्रवेश पत्र आएको जानकारीका साथ क्याम्पसमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

27/04/2026

बि. एड. तथा बि.बि.एस. तेस्रो वर्षको परिक्षा दिएका बिद्यार्थीहरुले प्रयोगात्मक परिक्षाका लागी क्याम्पसमा तु सम्पर्क गर्नु हुन साथै पुस्तक पनि तु बुझाउनु हुन समेत सुचित गरिन्छ ।

09/04/2026
02/04/2026

प्रबेश पत्रको लागि अरुण सर लाई 9847221997 र 9742358783 मा सम्पर्क गर्नु होला ।

01/04/2026

२०८२ सालमा सन्चालन हुने B.ed. तथा BBS तृतीय वर्षको प्रवेश पत्र admission card आएकोले तु क्याम्पसमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ ।

Want your school to be the top-listed School/college in Palpa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Rambha-5
Palpa

Opening Hours

Monday 06:00 - 10:00
Sunday 06:00 - 10:00