25/10/2019
Palpa chhode pachhi khana napaayeko kuraa, miss you Kafal
This is the ex-students family who has passed certained level of education from Shree Bhairav Navadeep Higher Secondary School, Chhahara, Palpa & its Clg.
25/10/2019
Palpa chhode pachhi khana napaayeko kuraa, miss you Kafal
24/02/2014
Once more ! Congratulation !! Lets hope other many topper may write their name in the history of our school.
From today we are going to publish some events & photos from Nawadeep "Smarika" publiced in Sorna mahatsav.
आदरणीय यस समुहमा सम्बद्ध साथीहरु, श्री भैरव नवदीप उच्च मा.वि. बाट विभिन्न तह पास गरेका साथै यस विद्यालयमा कुनै समय अध्ययन गरेका सम्पूर्ण साथिहरु, हाम्रो यस समुहलाई औपचारिक रुपमा अगाडी बडाउन कालागि र हाम्रो भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण देन रहेको सस्थालाई सहयोग गर्न साथै यहाँ अध्ययनरत विधार्थीहरुलाई सहयोग गर्ने उद्येश्य कासाथ यही विजया दशमीको समय पारि भू.पु.विधार्थीहरुको भेला गरि तदर्थ समिति गठन गर्ने साथीहरुको चाहना रहेको ले यहाँ को सहमति, सहयोग र उपस्थिति लागि अनुरोध गर्न चाहन्छौं /
यस भेलाका लागि समय र दिन हामिहरुकै सल्लाहले तय हुनेहुनाले कृपया comment मा आफ्ना विचारहरु उपलव्ध गराईदिनुहुन विनम्र अनुरोधका साथ आशा गर्दछौं /
-धन्यबाद /
22/07/2013
आज गुरु पुर्णिमा कति जनाले सम्झिनु भयो त आफ्ना परम गुरु लाई ?
Welcome to our group & join us who have passed SLC.
11/05/2013
12/04/2013
Wish you all a very "Happy New Year 2070" !!
Best wishes to the students of SLC 2069. Best of Luck!!