27/01/2025
💐सादर-निमन्त्रणा 💐
वसन्त पञ्चमीको अवसरमा अक्षरारम्भ तथा विद्यालय भर्ना कार्यक्रम मिति २०८१ माघ २१ गते सोमबार ।
Tansen municipality ward no. 7 Saraswati Secondary School in Sundargaon is an excellent community school.
It has all the educational, physical and other facilities.
27/01/2025
💐सादर-निमन्त्रणा 💐
वसन्त पञ्चमीको अवसरमा अक्षरारम्भ तथा विद्यालय भर्ना कार्यक्रम मिति २०८१ माघ २१ गते सोमबार ।
01/12/2024
यस विद्यालयमा अध्यापनरत शिक्षक श्री माधव शर्मा डुम्रे विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई एक थान सोफा सेट प्रदान गर्नुभएकोमा उहाँको उज्ज्वल भविस्यको कामनाको साथ धन्यवाद व्यक्त गर्दछौ ।
02/08/2024
💐हार्दिक बधाई तथा शुभकामना 💐
02/08/2024
राष्ट्रिय परिक्षा बोर्डले लिगेको माध्यमिक तह कक्षा १२ को परिक्षामा यस सरस्वती माध्यमिक विद्यालयबाट उत्कृष्ट GPA 3.75 ल्याउने छात्रा बिनिता क्षेत्री सहित व्यवस्थापन समुह तर्फ शतप्रतिशत र शिक्षा समुह तर्फ उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना साथै यो नतिजा ल्याउन अहोरात्र खट्ने सम्पूर्ण शिक्षक , अभिभावक ज्यू हरुमा विशेष अभार प्रकट गर्दछौ ।
02/07/2024
कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकायमा भर्ना खुल्यो ।
30/06/2024
SEE-2080 मा सफल हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम ।
28/06/2024
02/06/2024
शुक्रबारीय अतिरिक्त कार्यक्रम अन्तर्गत निबन्ध लेखन प्रतियोगिता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम । उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा सहभागी सम्पूर्ण विद्यार्थीहरु धन्यवाद ।
30/05/2024
तानसेन नगरपालिका वडा नं. ७, कुन्सरे निवासी यस विद्यालयको पुर्व विद्यार्थी एवं पुर्व शिक्षक श्री बाबुलाल नेपालले आफ्नो स्व. ममतामयी माताको स्मृतिमा रु.५०५५५/- बराबरकोको "स्व.नारायणी नेपाल स्मृति अक्षयकोष" स्थापना गर्नु भएको छ । विद्यालयको तर्फबाट नेपाल परिवार प्रति धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौ । साथै कक्षाकोठामा पंखा जडान गर्नको लागि पुर्व शिक्षक श्री बाबुलाल नेपाल र समाजसेवी श्री नुरदेव पौड्यालबाट संयुक्त रुपमा रु. ५०००/- सहयोग गर्नु भएकोमा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।