Yasam secondary school yasam -5.

Yasam secondary school yasam -5.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yasam secondary school yasam -5., School, Yasam, Okhaldhunga.

28/05/2024

शैक्षिक सुधारका लागि हाल विद्यालयले बनाएको योजनामा सुझाव तथा रचनात्मक प्रतिक्रियाको साथै थप कार्ययोजना निर्माणका लागि कक्षा ९/१० का विद्यार्थीहरुका अभिभावक, शिक्षक र व्यवस्थापन समितिको संयुक्त छलफल २०८१-०२-१५

Photos from Yasam secondary school yasam -5.'s post 24/04/2024

TPO नेपालद्वारा आयोजित मानसिक स्वास्थ्य हेरचाह सुदृढीकरण र विस्तार परियोजना सम्बन्धि एक दिने कार्यशालामा सहभागी विद्यालयका शिक्षक,अभिभावक र व्यवस्थापन समितिका समेतको तालिम सम्पन्न ।
धेरै धेरै धन्यवाद ! TPO नेपाल,लिखु गा पा!!

Photos from Yasam secondary school yasam -5.'s post 22/03/2024

सम्झना मनैमा!!
शिक्षक गोबिन्द गौतम सरको स्वागत तथा शैक्षिकसत्र २०८० कक्षा १० का विद्यार्थीहरुसगको फेरी भेटौला कार्यक्रम !!

02/09/2023

जरुरी सूचना!!
यस विद्यालयबाट विभिन्न शैक्षिकसत्रमा कक्षा १२ उत्तीर्ण भै मूल प्रमाणपत्र (ट्रान्सकिप्ट,प्रोभिजनल र माइग्रेसन) लिन बाकी रहेका सबै विद्यार्थीहरुले मिति २०८०/०५/१७ सम्म सम्पर्क गर्नुहोला।
परीक्षा बोर्डको सूचना अनुसार विद्यार्थी आफैले प्रमाणपत्र निकाल्न नमिल्ने भनी जानकारी गराएकोले अनिवार्य रूपमा विद्यालयमा सम्पर्क गर्नुहोला।
9843258007 -प्रधानाध्यापक
9843922563 - लेखा कर्मचारी

Photos from Yasam secondary school yasam -5.'s post 16/05/2023

नि. मा. वि. अङ्ग्रेजी राहत शिक्षकमा नियुक्त हुनु भएकी लक्ष्मी खड्का र सह प्रधानाध्यापकको जिम्मेवारी पाउनु भएका तनुकलाल शाह दुवैलाई हार्दिक बधाई!!

Photos from Yasam secondary school yasam -5.'s post 16/01/2023

जानकारीका लागि!!

27/07/2018
Photos from Yasam secondary school yasam -5.'s post 16/01/2018

निर्माणाधिन भवन,,,,,,,

22/08/2017

हार्दिक निमन्त्रणा
2074/05/12 गते यसम मा वि यसमको कक्षा 11 सन्चालनको उदघाटन समारोहमा याहाहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछु ।🙏🙏

Photos 04/08/2017
Photos from Yasam secondary school yasam -5.'s post 10/07/2017

निर्माणाधीन विद्यालय लिखु गाॅउ पालिका- 4 यसम

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Yasam
Okhaldhunga