01/05/2025
ऐतीहासिक शैक्षिक आन्दोलन को २९औं दिनमा केही महशुस गर्दै लिएको एक क्लिक।।।
teacher
01/05/2025
ऐतीहासिक शैक्षिक आन्दोलन को २९औं दिनमा केही महशुस गर्दै लिएको एक क्लिक।।।
ऐतीहासिक शैक्षिक आन्दोलन २०८१/८२ मा विविध परिस्थितिको बाबजुत लिखु गाउँ पालिकाका भरिका विद्यालयबाट २९ दिन नै माहासंघ को नीती अनुरुप खटिएर आन्दोलन गर्नुहुने शिक्षक कर्मचारीहरुलाई हार्दिक धन्यवाद अर्पण गर्दछौं।।। लिखु गा.पा .परिवार ।।
27/04/2025
साच्चै हो नी
26/04/2025
सम्पूर्ण सज्जन वृन्द
नमस्कार ।।।
शिक्षक आन्दोलनको विषयमा बुझिदिनुपर्ने चुरो कुरो को विषयमा मेरो अभिमत यसै सामाजिक सञ्जाल मार्फत पस्कन चाहन्छु ।।
१.यो आन्दोलन र उठान भएका बिषयहरु शिक्षक पेसागत वृत्ति र विकासका लागि मात्र नभई समग्र शैक्षिक प्रणाली सुधारको लागि हो ।
२.विकासोन्मुख देशबाट विकासशील देशमा जाने संघार मा शिक्षकको नियुक्तिको मापदण्ड बनाई १४ थरी शिक्षकलाई एक द्वार प्रणालीबाट नियुक्ति गरी एक थरी शिक्षक र समय सापेक्ष योग्यता क्षमता का आधारमा पदोन्नति,ग्रेड निर्धारण,मर्यादाक्रम ,प्रधानाध्यापक नियुक्ती,शिक्षक काउन्सिलको व्यवस्था र ट्रेड यूनियन को व्यवस्थाको व्यवसथापन गरेर पेशा उचो राख्ने नियम कानुन बनाउन हो ।
३. देशलाई समाजवाद , पूँजीवाद ,लोकतंत्र , गणतन्त्र का मूलभूत तत्वका दिशा तर्फ उन्मुख गराउने शिक्षा प्रणालीमा समाहित गराउन।
४.नेपाल लगायत विश्वका आर्थिक परिवर्तन का एतिहासिक घटनाहरूको जानकारी गराई परीवर्नशिल समाज र राष्ट्रको लागि टिक्ने अनि बिक्ने जनशक्ति निर्माणका लागि जनचेतना फैलाउन हो ।
५.समग्र शिक्षा प्रणालीमा सुधार गरी गुणस्तर कायम गर्नेे कानुन निर्माण गर्न हो ।
६.शिक्षक संग विद्यार्थी, अभिभावक जोडेर जिम्वेवारी बाँडफाँड गरी नतिजा निकाल्न को लागि हो ।
७.स्वदेशमा नै केही गर्न सकिन्छ विदेश जानु पर्दैन भन्ने प्रणालि कायम गर्ने नीति बनाउन हो ।
८. शिक्षक पेसा उत्कृष्ट पेसा हो भन्ने व्यवहार निर्माण गर्ने खाका कोर्नु हो ।
९.समग्र राज्य व्यवस्था र सो संग सम्बन्धित प्रणाली को विकास गरेर शिक्षक द्वारा दक्ष जनशक्ति निर्माण गरी आधुनिक बजार मा बिक्ने र स्वदेशमै ब्यतित गर्ने बाताबरण निर्माण को जग बसाल्ने हो ।
यो आन्दोलन एतिहासिक , एकताबद्ध र अहिले सम्मको सभ्य र भव्य कदम भएकाले कसैले पनि रमाईलो को लागि भन्ने संकोच हटाई मैले स्पस्ट पार्न समेत नसकेको भए थप खोजी गरी यथार्थ बुझ्न कोशिस गरिदिन र आन्दोलन लाई सकारात्मक बुझी सहयोग गरिदिन हार्दिक अपिल गर्दछु ।।।
साथमा
24/10/2024
छोरी प्रशंसा भट्टराई ले S.E.E. मा3.66GPA सहित जिल्ला first,10+2 मा 3.59 GPA ल्याउँदै आजको नतिजा बाट पूर्ण छात्रवृत्ती मा B.SC.Nursing कोटामा नाम प्रकाशित भई पढ्ने अवसर प्राप्त भएको सुखद उपलक्ष्यमा हार्दिक बधाई प्रदान गर्दछु ।सरस्वतीमातासँग भक्तिपूर्वक दण्डवत अर्पण गर्दै यस स्थान सम्म सफलतापूर्वक ल्याउनु हुने ग्रामोदय युगकवि सिद्धिचरण मावि परिवार एबं विजेश्वरी सैनिक ज्ञान महाविद्यालय छाउनी परिवार तथा सम्पूर्ण अग्रज मान्यजन प्रति कृतज्ञता अर्पण गर्दछु ।।।।
15/11/2023
आज कार्तिक २९ गते मेरि बहिनी यमुनाको जन्मदिन ।आजकै दिन अर्थात भाइटिकाकै दिन मलाई टीका लगाउनैका खातिर जन्मिएकी उनी ।।यश पावन अबसरमा सु स्वास्थ दिर्घायु र उत्तर्त्तोर प्रगतिको कामना सहित शुभ जन्मोत्सव को शुभकामना अर्पण गर्द्छु । अस्ट्चिर्न्जिबीले हामी सबैलाई कल्याण गरून् ।।।
09/11/2023
आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने तथा पुरानो पुर्बी नेपाल नियाल्ने अबसरको लागि घुमघामको सानो प्रयास । सहयोद्दा साथिहरुलाई बिशेष आभार ।। लाईभ हेर्नू हुने तमाम अग्रजहरु प्रती कृतज्ञता अर्पण गर्दै ५ दिने भ्रमण सस्थागत रुपमा सिकाईपरक फलदाई भएको महसुस गर्दै आउदो तिहारको पुर्व सन्ध्यामा सम्पूर्ण मान्यजनप्रती हार्दिक मङलमय शुभकामना व्यक्त गर्द्छु ।।।।
सम्पुर्ण मा हार्दिक धन्यवाद ।।।
24/10/2023
२०८० सालको बिजया दशमी को पावन अबसरमा हार्दिक मङ्लमय शुभकामना ।।।
२०७३ साल देखि ७८ साल सम्म कक्षा ११ र १२ उतिर्ण हुन नसकेर छुटेका विद्यार्थी हरुलाई अन्तिम एक पटकको लागि परिक्षा फाराम भर्ने मौका छ । सम्पर्कमा आउनु होला । यो सूचना अन्य लाई पनि शेयर गरि सहयोग गरिदिनु हुन अनुरोध छ ।।