Langtang Academy

Langtang Academy

Share

A pioneer English medium school in the suburban of Kathmandu valley, exactly located at Kakani VDC of Nuwakot District. Prakash Kuikel and Mr.

Aged 19....established back in the year 1995...duly reinstated by Mr. Janma Jay Lama around 1997 till date.

12/06/2026
17/05/2026

आदरणीय अभिभावक ज्युहरु..

विद्यालयमा विद्यार्थीहरुको रेकर्डको लागि WhatsApp आवश्यक परेको हुनाले सम्पुर्ण अभिभावक ज्युहरुले आफ्नो नम्बर WhatsApp मा छिटो भन्दा छिटो दर्ता गरि बिद्यालयसंग समन्वय गरि दिनु हार्दिक अनुरोध गर्दछौ।

विद्यालय प्रशासन

12/05/2026

SEE परिक्षा 2082 मा उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई..
शुभम श्रेष्ठ 3.96
सुवास्ना लामा 3.29
नवाङ्ग सेर्पा 3.25
जिना लामा 3.24
हेमन्त खड्ग 3.11
सोरित लामा 3.00
रिन्जेन लामा 2.98
राहुल लामा 2.66
सुबोध लामा 2.64
मनोज लामा 2.60
असफल 3 जना बिद्यार्थीहरुलाई ग्रेड वृद्धि परिक्षाको लागि शुभकामना 🙏

24/04/2026

सुचना! सुचना!!

आदरणीय अभिभावक ज्यु, विद्यार्थी बर्ग तथा विद्यालय सँग सम्बन्धित पक्षमा यो सुचना सुचित गरिन्छ कि यस विद्यालयको शैक्षिक सत्र २०८३ को प्रारम्भ बैशाख १५ गते बाट सुरु हुने र निरन्तर कक्षा संचालन हुने जानकारी गरिन्छ।

विद्यालय प्रशासन

Photos from Langtang Academy's post 21/04/2026

(Annual result publication and prize distribution - 2082)
🎁🥇🥈🥉🏆

16/04/2026

सुचना!
यस विद्यालयको बार्षिक परिक्षा २०८२ को नतिजा २०८३/१/८ गते मंगलबार हुने व्यहोरा सम्पुर्ण अभिभावक विद्यार्थी तथा सम्बन्धित पक्षमा जानकारी गरिन्छ।

८- गते नतिजा प्रकाशन
९ देखि १५- सम्म विद्यार्थीहरुले आफ्नो सिट सुरक्षित गर्न नाम दर्ता गर्ने
१५- २० सम्म भर्ना गर्ने साथ साथै विद्यार्थीहरुको लागि बाल मैत्री कार्यक्रम गर्ने
२१ गते बाट निरन्तर कक्षा संचालन हुने

विद्यालय प्रशासन

पुनश्च : विद्यालय निरन्तर ( हरेक दिन) खुल्ने छ।

10/04/2026

यस बिद्यालयको शैक्षिक सत्र २०८२ को बार्षिक परिक्षाको नतिजा विशेष कारण बस अर्को सुचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्पुर्ण अभिभावक विद्यार्थी तथा सम्बन्धित पक्षमा जानकारी गराइन्छ।

विद्यालय प्रशासन

Photos from Langtang Academy's post 02/04/2026

SEE 2082, Batch No. 16
You were born to outshine with excellence and perfection.
🫡🫡🫡
Best wishes LANGTANGIANS!
💐💐💐

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kakani-4
Nuwakot

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00