02/08/2026
https://www.lokkhabar.com/archives/48623
बस खरिदका लागि आर्थिक सहयोग बिदुर - नुवाकोटको थानापतिस्थित सामुदायिक विद्यालयको लागि बस खरिदका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शिवपुरी गा...
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Society of Ex-Janagyan Students, Education, Shivapuri Rural Municipality-8, Thanapati, Nuwakot.
02/08/2026
https://www.lokkhabar.com/archives/48623
बस खरिदका लागि आर्थिक सहयोग बिदुर - नुवाकोटको थानापतिस्थित सामुदायिक विद्यालयको लागि बस खरिदका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शिवपुरी गा...
13/05/2026
हार्दिक बधाई एबम सुभकामना।
02/05/2026
२०८३-०१-१९
श्री जनज्ञान पूर्ब बिध्यार्थी समाजको बैठक (सनिबार जेस्ठ १६, २०८३ मा बिध्यालय प्राङ्गणमा पूनर्मिलन कार्यक्रम गर्ने र पूनर्मिलन कार्यक्रम आयोजक समिति संयोजकमा श्री यादब पाण्डे 9843037136 चयन) लगायतका विभिन्न निर्णयहरु गर्दै संपन्न।
आदरणीय मित्रहरू
नमस्कार 🙏
जनज्ञान पूर्व विद्यार्थी समाज कार्यसमितिको बैठक निम्न मिति, स्थान र समयमा हुने भएकोले कार्य समितिका सदस्यहरूको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।
मिति: वि.सं. २०८३ साल वैशाख १९ गते शनिबार
स्थान: त्रीबेणी फूड ल्याण्ड (साबिकको बैठक स्थल)
समय: बिहान : ८:३० बजे
22/04/2026
नेपाल प्रहरिको कार्य सम्पादन तर्फ देशभरकै सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत हुनु भयकोमा जनज्ञान पूर्ब बिध्यार्थी समाजका गौरब बांके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक श्री अङ्गुर जि.सि.ज्यू लाई हार्दिक बधाई एबम सुभकामना ।
15/01/2026
https://www.facebook.com/share/1afQyZETrz/
श्री जनज्ञान निकेतन मा वि बस खरिद सहयोग अभियान
"श्री जनज्ञान निकेतन मावि बस खरिद सहयोग अभियान"
विद्यार्थीहरूको सुरक्षित आवत जावतका लागि विद्यालय बस खरिद गर्न सहयोग अभियान सञ्चालन
सबै पूर्व विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई साथ र सहयोगको लागि हार्दिक अनुरोध।
सुरक्षित यात्रा = उज्यालो भविष्य
सम्पूर्ण मित्रहरूमा नमस्कार 🙏
हाम्रो कार्य समितिको अघिल्लो बैठकमा निर्णय भए बमोजिम मिति २०८२ साल माघ ३ गते शनिबार बिहान ११ बजे हाम्रो प्यारो विद्यालय श्री जनज्ञान निकेतन माध्यमिक विद्यालय परिसरमा विविध विषयमा छलफल तथा निर्णय गर्ने गरी जनज्ञान पूर्व विद्यार्थी समाज (SEJS) को बैठक बस्ने भएकोले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
आज्ञाले,
भवदीय,
मधु पाण्डे
सचिव
जनज्ञान पूर्व विद्यार्थी समाज
11/01/2026
https://www.facebook.com/share/1ByPgSSk4B/