20/01/2026
यस लिखु गाउँपालिका वडा नम्बर १ मा रहेको पब्लिक भिजन एकेडेमिमा यहि माग ९ गते श्रि पञ्चमि को अवसरमा नयाँ भर्ना तथा अक्षरारम्भ कार्यक्रम रहेको हुँदा हजुरहरुको नानिबाबुहरुलाइ समयम ै नाम दर्ता गरि अाफ्नो सिट सुरक्षित बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद।
08/11/2025
Yesterday’s memories 🦋❤️
The day with full of joy, fun and laughter 😍❤️
12/10/2025
First day of sport week ❤️
1) musical chair
2) hot potato
3) needle and thread
4) spoon and marble race
27/09/2025
Happy Dashain to you all❤️🌸
14/09/2025
Without children👧, the world would be devoid of sunshine, laughter, and ❤️ . That’s why we believe children are the most precious creation in the world.😇🌏
Today, Children's day was celebrated at school with great enthusiasm and fervor cherishing every hug, every giggle, and every milestone, for children growing up so fast. 🥰
This year our children were very happy more than ever.❤️
Once again Happy Children’s Day to all the kids across the world! 🥰🚸
12/09/2025
#विद्यार्थी_भाइबहिनी_अभिभावकहरूलाई_विशेष_अनुराेध।
हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र परीक्षा सञ्चालन हुनेछ। त्यसैले घरमै बसेर नियमित अध्ययन गर्नुपर्छ।
१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७) गणित समस्या दैनिक अभ्यास गर्ने।
८) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
९) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
१०) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
११) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१२) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१३) मोबाइल/इन्टरनेट प्रयोग गरेर शैक्षिक सामग्री पढ्ने।
१४) पढेका पाठ दोहोर्याउने।
१५) समय तालिका बनाएर नियमित पढ्ने।
१६) घरायसी कामलाई सिकाइसँग जोड्ने।
यस कार्यमा सहयोग गर्न हुन अभिभावकलाई समेत अनुरोध गरिन्छ।
10/09/2025
आदरणीय अभिभावक ज्यूहरु 🙏
देशकाे विषम परिस्थिति अनुसार हाल विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन तसर्थ अर्काे सुचना जारि नभए सम्म विद्यालयहरु बन्द गर्न बाध्य छाैं । यसबाट विद्यार्थी र अभिभावक ज्यूहरुमा पर्नजाने असर प्रति सचेतताका साथ क्षमाप्रार्थी छाैं । विद्यालय सञ्चालन पश्चात् विदाका दिनहरु समेत उपयोग गरि विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौं ।
09/09/2025
यहि सुचना अनुसार २४ र २५ गते बिधालय बन्द रहने जानकारी गराइन्छ ।
23/08/2025
तीज विशेष ❤️🌸🥰
# syaubari♥️