07/01/2025
प्रसँग फेरी गणेश मा बि को।
हामीले कती धेरै खबरदारी गर्यौ स्कुलको निमाशीको स्थायी कोटा कालिका माबी लगिदा। त्यो निर्णय हुने बेलाको जन प्रतिनिधिहरु अहिले कै हुन्। स्कुलको तर्फ बाट बिब्यबसको अध्यक्ष पुरेन्द्र प्रसाद ढकाल। अनी प्रअ केशर अधिकारी। त्यो के सर्तमा, कस्को बल्बुतामा अन्त्यत्र-लगियो पठाइयो यो बिषयमा पहिले पनि धेरै कुराहरु बाहिर आइसक्यो। अहिले यो कुरा जोड्नुको मतलब चाँही पुरेन्द्र ढकाल आफ्नो पद थमौतीको लागि उच्च अदालतमा गएको भन्ने कुरा सुन्नमा आएर उठान गरेको। स्कुल माथि दमन हुदा, अत्याचार हुँदा, स्कुलको जगाजमिन अधिक्रण हुँदा अदालत नदेख्ने ले आफ्नो एउटा पद थमौतीको लागि अदालत धाउनुलाई तपाईं के भन्नु हुन्छ? यो स्कुलको हितको लागि होला त?? आँफै बिचार गर्नुस्।
३ दशक भन्दा बेसी स्कुलको नेत्रित्व गर्नेले स्कुलको लाल पुर्जा निकाल्न सकेन। भएको कागजत पनि लुकाएर राखेको छ। अहिले स्कुलसँग सम्बन्धित डकुमेन्ट सबै गयाब गराएको कुरा आएको छ। के हो छानबिन होस्। अघिल्लो दिन आयब्यय देखाएर भोली पल्ट कागजत लुकाउनेहरुको छबी माथी धेरै के प्रश्न गर्नु र? पूर्व विद्यार्थी, अभिभबकहरुलाई मैले सम्झाइराख्नु परेन।
गाउपालिकाले मनोनित गरेको पद, त्यो पनि पदमा बसेर स्कुलको हक हितको के गरेको छ अहिले सम्म? जसले मनोनित गर्यो उसले उसै गरी हटाएको होला अथवा आफ्नो काम कर्तब्य र जिम्मेवेरी बहन गर्न नसकेरै हटाएको होला, अनी गाउपालिकाको धज्जी उडाउदै अदालत धाएको भन्दा अचम्मै लाग्यो। क्या गज्जब छ कुरो। गाउपालिका को स्तर र र औकात बल्ल छरप्रस्ट भयो।
स्कुलको अभिभाबकले निर्बचित गरेको भए नि हो भन्नु ल अत्याचार भयो भन्नु। गाउपालीकाले मनोनयन गर्या हैन र? पदको लोलुपता कती धेरै हुन्छ मान्छे सँग। के पदमै बस्नु पर्छ आफु सस्थापक भएको स्कुलको लागि बोल्न? राम्रो कुराको सुरुवात् गर्न?
र अर्को कुरा अहिले आएको छ कि, स्कुलको पैसाले केशर अधिकारी प्रअ हुँदा डोजर लगाएर सम्माएको जग्गामा घर ठदिडा खै बोलेका यि नाथेहरु? जवाफदेहिता भन्ने चिज हुँदैन? यदी स्कुलको भोगचलनमा थिएन भने किन स्कुलको स्रोत र साधनको दुरुपयोग भयो? यदी हो भने आफ्नो पदको लागि फेसबूकमा अनेकौ लेखेर अरुलाई पढाउन खोज्नेले केही त गर्नु पर्ने हो नि, हैन र? आफ्नो लागि अदालत देख्ने ले स्कुलको लागि अदालत देखेनन? स्कुलको पैसाले जग्गा समेत सम्माइदिनेले त नैतीकताको आधारमा पनि जिल्ला प्रशासन गएर मेरो कार्यकालमा स्कुलले भोगचलन गरिरहेको जग्गा गाउपलिकाकै मिलेमतोमा अधिकरणमा पर्यो र घर बन्दै छ भनेर एउटा निबेदन दिन पनि बुद्दी बिवेक नपुगेको होला त? अनी फेरी - फेरी पद नै चाहिने, स्कुललाई नि चुसीरहन पर्ने कस्तो प्रकारको व्यक्तित्व हो त्यो?
म घर बनाउनेलाई केही भन्दिन, बनाउन पाईन्छ। अरुले पनि बनाएका होलान। जब सम्म गाउपालिकाले भोट किनबेचको सर्तमा आफ्नो काम ,कर्तब्य र अधिकारलाई बिर्सिन्छ। परी आए हामी पनि पछी डोजर लगेर सम्याउला जग्गा हडपउला, कस्ले के भन्दो रहेछ हेरौला। तर जबसम्म स्कुलले भोग चलन गरेको जग्गाको कुरा छ त्यसमा कसैको बक्रदृस्टि पर्छ भने त्यो पक्कै शह्य हुँदैन।
न्यायिक समितीको काम के रहेछ त्यो गाउपालिका र उपाध्यक्षहरुलाई नै थाहा होला। आफ्नो नैतीकता र पदको जिम्मेवारी के हो भनेर थाहा नपाउनेहरुलाई गाउपालिकाको प्रतिनिधि चुनेसी जनताले, स्कुल र हामीले के पाउछौ यो नालायिकीपन भन्दा बेसी?
र अन्त्यमा , यो सार्वजनिक सरोकारको बिषय भएकोले स्वतन्त्र पार्टी Rastriya Swatantra Party - RSP, माओवादी @नेकपा माओवादी केन्द्र सुर्यगढी गाउँपालिका र एमाले @नेकपा एमाले सुर्यगढी गाउँपालिका पार्टी कमिटी लाई पनि खबर्दारी गर्न चाहन्छु कि तपाईंहरु पनि भोट् चहिएसी मात्रै नमस्ते गर्दै हिंड्ने हो कि के हो? तपाईंहरुले चाँही खबरदारी गर्न पर्दैन? कि तपाईं हरुको पनि भोट् किन बेचको कुरा छ? यो त स्कुलको मात्रै कुरा हैन नि अरुले पनि पछी यसै गरी घर बनाउदै जान थाल्यो भने चाँही हुँदैन भन्दै हिंड्ने हो?
अब न्यायीक समितीले आफ्नो काम कर्तब्य बिर्सिएर केही गरेन भने जिल्ला प्रशासन कार्यालय छ, त्यहा बाट नभए अदालत छ, अख्तियार छ। के गाउपालिका लाई हामी यस्तो बनाउछौ उस्तो बनाउछौ भन्दै खोक्रो भाषाण गरेर चुनाव आउँदा मात्रै प्रतिस्प्रधा गर्ने हो अनी घोषणा पत्रकै गफ को भरमा जनतालाई उल्लु बनाउने हो?
पुरेन्द्र प्रसाद ढकाललाई पनि अनुरोध छ मालपोत ल्याएको र लुकाएर राखेको कगजातहरु सार्वजनिक होस्ब्य, क्तीको झोलामा नहोस्। नक्साहरु अरु केही चहिए मैले यहाँ हाल्देको छु।
हाम्रो खबरदारी लाई कमजोरी नसम्झनुस् नि फेरी समय सबैको आउछ। चुनाव आउन पनि बाँकी छैन क्यारे! Shree Ganesh Secondary school Suryagadhi-4,Haldekalika Ratamate Nuwakot
11/03/2024
Attention all former students and stakeholders of Ganesh school.
We urgently need to address the alarming situation concerning the current state of our school. Recent updates indicate a significant risk of losing our school's standing and hindering further academic progress. Unfortunately, it appears that both the school administration and management committee, along with rural municipality, have contributed to this decline.
Transparency regarding the school's financial status has been lacking for several years now, with the last school day being a distant memory. This lack of clarity and transparency is deeply concerning. So, we're reaching out to all stakeholders, including the rural municipality and ward officials, to thoroughly assess the situation and take action as soon as possible.
School should be a nurturing environment where students learn, grow, and flourish. It's disheartening to see opportunities being stripped away from them. Any individuals in positions of authority who are unable to fulfil their duties effectively are urged to step down, for their own sake and the well-being of the school.
We eagerly await a response from the school regarding the issues raised in their recent posts. We need to address these concerns as soon as possible to ensure the continued success of our school community.
Thank you for your attention and support.
हाम्रो विद्यालयका सम्पूर्ण पूर्व-विद्यार्थी र सरोकारवालाहरूको ध्यानाकर्षणको लागि।
हामीले हाम्रो विद्यालयको वर्तमान अवस्थाको बारेमा चिन्ताजनक अवस्थालाई तत्काल सम्बोधन गर्न आवश्यक पहल गर्न जरुरी छ। भर्खरैका अद्यावधिकहरूले हाम्रो विद्यालयको शैक्षिक स्थिति गुमाउने र थप शैक्षिक प्रगतिमा बाधा पुग्ने महत्त्वपूर्ण जोखिमलाई सङ्केत गर्छ। दुर्भाग्यवश, यो गिरावटमा विद्यालय प्रशासन र व्यवस्थापन समिति, अभिभावक तथा गाउपालिका समेत सबैको योगदान रहेको देखिन्छ।
विद्यालयको आर्थिक स्थितिको सम्बन्धमा पारदर्शिताको अभाव धेरै वर्षदेखि भइरहेको छ, विद्यालयको स्कुल डे पनि हाम्रो लागि टाढाको सम्झना भएको छ। स्कुललाई माया गर्ने हामी सबैको लागि यो गहिरो चिन्ताको विषय हो। तसर्थ, हामी गाउँपालिका र वडा अधिकारीहरू लगायत सबै सरोकारवालाहरूलाई स्थितिको राम्ररी मूल्याङ्कन गर्न र सकेसम्म चाँडो आबस्यक पहल र कारबाही गर्नका लागि अाबहान गर्दछौ।
विद्यालयमा विद्यार्थीको लागि शैशिक वातावरण हुनु अती आबस्यक छ किनकी यहाँ विद्यार्थीहरू सिक्छन्, बढ्छन्, र हुर्कन्छन्। यो अबसर उनिहरुबाट खोसिनु अत्यन्त निराशा तथा खेदजनक छ। आफ्नो-आफ्नो पदमा अख्तियारी लिगी बसेका र रहेका कुनै पनि व्यक्तिले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न नसक्ने अवस्था छ भने आफ्नो र विद्यालयको हितको लागी नैतीकताको हिसाबले पद त्याग गरी गराइदिनु हुन पनि आग्रह गरिन्छ।
धन्यवाद।
27/05/2017
Stationary goods and sport materials distribution in Ganesh School was successfully organized Friday at the office of the Community Development Plan (CDP). Gymnasium Ernestium, partner school from Germany had sent stationary goods all the way from Germany in March. We would like to thank all the helping hands from Germany, students from Ganesh School, teachers and organization members. Our support to the school and students will always be in the future also. If you have also anything to provide to the school please do it, we will appreciate it the most.
STUDENTS COVERED: PLAY GROUP TO CLASS FIVE (Paper, pencils, eraser, pencil cutter, color pencils and pens, ink pens, drawing books and colors, color books, note books, footballs, frisbee (flying disc) scissor, glue sticks, playing materials for play group and other stationary goods)
Krishna Giri
Ganesh School Almuni
25/05/2017
Our school website is www.ganeshschool.net
If you want to contribute on contents please contact us. Thank you in advance!
Shree Ganesh Higher Secondary School, Nuwakot - HELP US TO REBUILD GANESH SCHOOL
HELP US TO REBUILD GANESH SCHOOL
22/04/2017
I am going to distribute few stationary goods along with sport materials that I had received from Germany last month. If you are kind-hearted and want to give away something to school, I would kindly request you to contact me. Materials such as mentioned below are highly appreciated:
1. Volleyball net and balls (Would be nice, if pairs)
2. Indoor and outdoor sport materials such as: Chess and Badminton
3.Anything that makes primary students curious and happy
4. Dust Bins for whole class from class one to twelve..
Or anything that you thing is good for school.
Please contact: Krishna Giri, (Chri Shan ) +977 98510 10724
Thank you in advance and Happy first week of New year 2074!
26/03/2017
Halde srotakendra school's staff picnic in Siltankey
01/02/2017
In this special occasion of SARASWATI POOJA, I would like to wish that you will be showered by a lot more knowledge and wisdom and be successful in your academic journey!
HAPPY SARASWATI POOJA!