10/07/2023
विद्यार्थी को जानकारी का लागि🙏
SEE मा 1.6 भन्दा कम GPA आयो भने पनि CTEVT का तलका विषय पढ्न पाइन्छ है ।
समयमै भर्ना समयमै ज्ञान📖🤣
गुणस्तरीय शिक्षा सबैको अभियान🙏
10/07/2023
विद्यार्थी को जानकारी का लागि🙏
SEE मा 1.6 भन्दा कम GPA आयो भने पनि CTEVT का तलका विषय पढ्न पाइन्छ है ।
10/07/2023
विद्यार्थी को जानकारी का लागि🙏
SEE मा न्युनतम औसत ग्रेड प्वाईन्ट(GPA) १.६ आएको छ भने कक्षा ११ मा भर्ना हुन/पढ्न पाईन्छ ।
09/07/2023
यस विद्यालय बाट एसईई परीक्षा-2079 मा सहभागी भई उत्तीर्ण हुनुभएका विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना । साथै ग्रेडवृद्धि गर्न चाहाने विद्यार्थीहरुले विद्यालय प्रशासन मा यथाशिघ्र सम्पर्क गर्नुहोला।
ग्रेडवृद्धि परीक्षा २०८० साउन २६ र २७ गते संचालन हुनेछ।
(नोट:अन्तिम ग्रेड C वा C भन्दा कम ग्रेड(D,D+,E) प्राप्त गरेका कुनै दुईओटा विषयहरु को ग्रेडवृद्धि परीक्षा दिन पाईन्छ।)
सम्पर्क नं: 📞9841618605
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 04:00 |
| Sunday | 10:00 - 04:00 |