26/09/2025
परीक्षा सम्पन्नसँगै विद्यार्थी भाइबहिनीहरूसँगको दशैं विशेष कार्यक्रम 2082
गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्दता।
26/09/2025
परीक्षा सम्पन्नसँगै विद्यार्थी भाइबहिनीहरूसँगको दशैं विशेष कार्यक्रम 2082
13/09/2025
आदरणीय अभिभावक ज्यू तथा प्रिय विद्यार्थीहरू,
जिल्ला प्रशासन कार्यालय, नुवाकोटद्वारा जारी सूचना अनुसार जिल्ला भरी लागु गरिएको निषेधाज्ञा 2082/5/28 आज बाट हटाइएको र नुवाकोट प्याब्सनको आजको निर्णय अनुसार हाम्रो विद्यालय 2082/5/29 गते आइतबार (भोलि) बाट नियमित रुपमा सञ्चालन हुने व्यहोरा सुचित गरिन्छ ।
देशमा उत्पन्न विषम परिस्थितिका कारण विद्यालय निर्वाद रुपमा सञ्चालन गर्न सकिने अवस्था नरहेकोले भोलि भदौ 26 गते विद्यालय विदा रहने व्यहोरा सुचित गरिन्छ ।
08/09/2025
केन्द्रिय प्याब्सन को निर्देशन अनुसार भोलि र पर्सि अर्थात भदौ 24/25 गते विद्यालय बिदा रहने ब्यहोरा सुचित गरिन्छ।
21/04/2025
यसै विद्यालयकि शिक्षिका मन्जु श्रेष्ठ मिसलाई सफल वैवाहिक जिवनको शुभकामना 🎇
आदरणीय अभिभावक ज्यूहरु नमस्कार । नयाँ वर्ष 2082 को शुभकामना सहित हाम्रो विद्यालय को नयाँ भर्ना खुल्ला गरिएको छ समयमै भर्ना गरि आफ्ना नानीबाबुहरु को शैक्षिक भविस्य सुनिश्चित गर्नुहुन अनुरोध गर्दछौं । साथै भोलि मिति 2082/01/03 गते बाट नियमित कक्षा सन्चालन हुने ब्यहोरा जानकारी गराउदछौ ।
14/03/2025
कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि द्वारा आयोजना गरिएको प्रदेश स्तरीय नेपाली हस्तलेखन प्रतियोगिता कार्यक्रम-२०८१, मा top-1000 मा पर्न सफल हुनुभएका नानिहरु ( रेविका श्रेष्ठ , प्रयुसा घिमिरे र एन्जल मगर ) र final round मा सहभागी हुनुभएका भाइबहिनीहरूलाई धेरैधेरै बधाई ।
25/02/2025
यसै विद्यालयका अङ्ग्रेजी शिक्षक रामकृष्ण राई सरलाई सफल वैवाहिक जिवनको शुभकामना 🎇
13/02/2025
बेलकोटगढी नगरपालिकाको सुचनाको आधारमा मिति २०८१/११/०१ गते (आज) एक दिन विद्यालय विदा हुने कुरा जानकारी गराइन्छ ।
03/02/2025
सरस्वती पूजा, सांस्कृतिक कार्यक्रम तथा अक्षरारम्भ कार्यक्रम २०८१
“ज्ञानको ज्योतिले उज्यालो भविष्य।”
29/01/2025
श्रीपञ्चमी ( सरस्वती पुजा ) को पावन अवसरमा बिशेष छुट सहित प्ले ग्रुप /नर्सरीमा भर्ना खुल्ला गरिएको जानकारी गराइन्छ ।
28/01/2025
A fantastic day spent in nature with fun, laughter, and togetherness! ✨