श्री शिलाकन्या देबी माध्यामिक विद्यालय, सुर्यगढी -2 फटपुर नुवाकोट

श्री शिलाकन्या देबी माध्यामिक  विद्यालय, सुर्यगढी -2 फटपुर नुवाकोट

Share

सम्पर्क नम्बर :9761087740

31/05/2026

यस बिद्यालय मा शैक्षिक सत्र 2083 मा कक्षा 6 र 9 मा भर्ना भइ अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति सुचीमा सुचिकृत बिध्यार्थी को अभिभावक हरु लाई यहि मिति 2083/02/18 गते सोमबारबबिहान ठिक 9:30 बजे बिद्यालय उपस्थित हुन को लागि फोन मार्फत जानकारी गरिएको छ । यद्यपि केही अभिभावक को फोन सम्पर्क हुन नसकेको हुदा यसै सुचना मार्फत उपस्थित को लागि सुचित गरिन्छ ।

Photos from श्री शिलाकन्या देबी माध्यामिक  विद्यालय, सुर्यगढी -2 फटपुर नुवाकोट's post 27/05/2026

यस बिद्यालय मा कक्षा 6 मा अध्ययनरत छात्रा जेशिका तामाङ लाई विध्यालय को तर्फ बाट हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ । साथै जन्मदिन को अवसर मा यस बिद्यालय को पुस्तकालय रु.500 दान (सहयोग) गर्नुभएको जेशिका नानी र उनको अभिभावक लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

12/05/2026

यस विद्यालयबाट एसइइ २०८२ मा संलग्न भई ग्रेडेड हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई साथै उत्तीर्ण गराउन को लागि प्रयत्नरत शिक्षकहरू लगायत सम्बद्ध सबै पक्षमा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौँ ।
साथै ग्रेडेड हुन असफल विद्यार्थी भाइबहिनी हरुलाइ पुरक परिक्षा को तयारी को लागि बिद्यालयमा सम्पर्क गर्नुहुन समेत जानकारी गराइन्छ ।

12/05/2026

यस बिध्यालय को पुर्व विध्यार्थी सुदिप घले लाई जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ । साथै जन्मदिनको अवसरमा बिध्यालयको पुस्तकालय को लागि आर्थिक सहयोग गर्नुभएको मा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

11/05/2026

यस बिद्यालय मा कार्यरत प्रा शि कोपिला तामाङ लाई जन्मदिनको उपलक्ष्य मा बिद्यालय परिवार तर्फ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

01/05/2026

यस बिद्यालय मा कक्षा 5 मा अध्ययनरत छात्रा रश्मि तामाङ लाई जन्मदिन को अवसरमा बिद्यालय परिवार को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

30/04/2026

यस बिध्यालया मा कक्षा 7 मा अध्ययनरत छात्र अजय तामाङ लाई जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ ।

26/04/2026

शैक्षिक शत्र 2083 को लागि मिती 2083/01/15 गते बाट play group देखि कक्षा 9 सम्म भर्ना खुल्यो ।

Photos from श्री शिलाकन्या देबी माध्यामिक  विद्यालय, सुर्यगढी -2 फटपुर नुवाकोट's post 23/04/2026

शैक्षिक वर्ष 2083 को लागि आवश्यक केही शिक्षण सामग्री तयार गर्दै शिक्षक /स्टाफ हरु । 2083/01/10 गते

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

नुवाकोट/उर्लेनी सडक खण्ड
Nuwakot
SURYAGADHI-2