Pipal Dada secondary school

Pipal Dada secondary school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pipal Dada secondary school, School, Nuwakot.

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना....

Photos from Pipal Dada secondary school's post 13/04/2026

शैक्षिक सत्र २०८२ को कक्षा बाल देखि नौ सम्मको वार्षिक परीक्षाको नतिजा..

12/04/2026

शै.स. २०८२ को वार्षिक नतिजा प्रकाशन सम्बन्धि सूचना। 🙏🏻🥰

Photos from Pipal Dada secondary school's post 02/04/2026

आज मिति २०८२/१२/१९ देखि हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सहभागी हुन लाग्नु भयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा परीक्षा सफलताको शुभकामना ।

Photos from Pipal Dada secondary school's post 31/03/2026

सफलताको हार्दिक शुभकामना !
यस विद्यालयको १७ औं SEE Batch 2082 लाई चैत्र १९ गतेदेखि सञ्चालन हुन गैरहेको SEE परीक्षामा उच्च शैक्षिक सफलताको शुभकामना सहित औपचारिक रुपमा बिदाई गरियो ।

30/03/2026

SEE परीक्षा २०८२ को प्रवेशपत्र वितरण समबन्धि सूचना 🙏🏻🥰
.

Photos from Pipal Dada secondary school's post 24/03/2026

आज देखि सञ्चालन हुन लागिरहेको शैक्षिक सत्र २०८२ को BLE परीक्षामा यस विद्यालयबाट सहभागि सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना 🥰🙏🏻

Photos from Pipal Dada secondary school's post 23/03/2026

यस विद्यालयको आधारभूत तह शिक्षक राजकुमार रिमाल सरलाई आज परेको जन्मदिनको अवसरमा सु-स्वास्थ्य , दीर्घायु एवम् उन्नति प्रगतिको कामना सहित शुभकामना ❤️

Photos from Pipal Dada secondary school's post 20/03/2026

आज मिति २०८२/१२/०६ गते यस विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्र सुधीर अधिकारिको शुभ ब्रतवन्ध तथा सुधा अघिकारिको शुभ गुन्यूचोली कार्यमा सहभागी हुदै विद्यालय परिवार
विद्यालय परिवार बाबु तथा नानीहरुलाई हार्दिक शुभकामना सहित शुभ आशिर्वाद प्रकट गर्दछ । 🥰

11/03/2026

चैत्र 19 गतेदेखि हुन गैरहेको SEE परीक्षा 2082 को परीक्षा केन्द्र यस विद्यालयको लागि श्री महादेव मा.वि वेलकोटगढि-७, रातमाटे(महादेवफॅाट) रहेको व्यहोरा जानकारी गराइन्छ ।

Photos from Pipal Dada secondary school's post 03/03/2026

मिति २०८२ साल फागुन १६ गते शनिवार आधारभूत तहको बनभोज कार्यक्रमको क्रममा तारकेश्वर-१ अवस्थित सुन्दरवस्ति …...🙏🏻🥰

Photos from Pipal Dada secondary school's post 28/02/2026

हिजो मिति २०८२/११/१५ गते यस विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा सन्दिका श्रेष्ठको शुभ गुन्युचोली(गुफा), छात्र सन्दिप श्रेष्ठको ब्रतबन्ध साथै दिपेश तथा अनुश्रीको ब्रतबन्ध तथा गुन्युचोली कार्यमा सहभागि जनाउदै विद्यालय परिवार 🙏🏻🥰

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Nuwakot