Kshetrapal Basic School. Bidur-3, Sirkhali, Nuwakot.

Kshetrapal Basic School. Bidur-3, Sirkhali, Nuwakot.

Share

This is the page of community school in Bidur-3, Sirkhali, Nuwakot.

11/09/2025

निषेधाज्ञा सम्वन्धि सुचना

06/05/2025

कक्षा पाँच, विषयः नेपाली

01/02/2025
30/06/2024

आज परेको हजुरको जन्म दिनको शुभ अवसरमा यहाँको सु स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । फेरी पनि जन्म दिनको शुभकामना सावित्री म्याम ।

Photos from Kshetrapal Basic School. Bidur-3, Sirkhali, Nuwakot.'s post 05/06/2024

संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने राष्ट्रिय नाराका साथ आज विश्व वातावरण दिवस मनाइदै ।

Photos from Kshetrapal Basic School. Bidur-3, Sirkhali, Nuwakot.'s post 02/04/2024

ढिला नगरी मौकाको फाइदा उठाऔं ।
आफ्नो सन्तानलाई प्रतिष्ठित बुडानिलकण्ठ स्कुलमा पढाउन चाहनुहुन्छ भने यो सूचना हेरीहाल्नु होला ।

21/03/2024

कक्षा आठको नतिजा व्यवस्थापन सम्वन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

20/03/2024

यस्तो सम्म भयो शिक्षिकाको विदाइमा

Photos from Kshetrapal Basic School. Bidur-3, Sirkhali, Nuwakot.'s post 19/03/2024

बागमती प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

शिक्षा विकास निर्देशनालय

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bidur Municipality-3
Nuwakot