Sinheshwori Ma.bi

Sinheshwori Ma.bi शिक्षा भनेको व्यक्तिहरुकाे असल नैतिक चरित्रको विकास गर्नु हाे ।

25/08/2026

असल अनुशासन, मेहनत र सकारात्मक सोच नै सफल विद्यार्थीको पहिचान हो।
प्रधानाध्यापक
श्री सिंहेश्वरी मा.वि. नुम

19/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय जनशक्तिको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।

प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु. ५,००० थप गरिएको छ।

त्यसैगरी, सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको साबिकमा खाइपाई आएको पारिश्रमिकमा वृद्धि गर्दै माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी शिक्षकको सुरु तलब बराबर कायम गरिनेछ।

यो निर्णय मात्र पर्याप्त छैन, तर समस्या समाधान गर्ने दिशामा यो हाम्रो इमानदार प्रयास हो। विद्यालय शिक्षामा आवश्यक जनशक्ति र स्रोतको सुव्यवस्थित व्यवस्थापनका लागि सरकार प्रतिबद्ध छ।

आजकै निर्णयबाट राज्यको वार्षिक दायित्वमा थप रु. ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० बराबरको भार थपिने देखिएको छ। स्रोतको सीमितताबीच यस निर्णयलाई कार्यान्वयन गर्न आवश्यक सहजीकरण गरिदिनुभएकोमा माननीय अर्थमन्त्रीज्यूलाई समेत धन्यवाद व्यक्त गर्दछु।

शिक्षक, कर्मचारी तथा विद्यालय सहयोगी जनशक्तिको योगदानको सम्मान गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधार र जनशक्तिको उचित व्यवस्थापनका लागि सरकारले आगामी दिनमा समेत आवश्यक पहल गर्दै जानेछ।

- शिक्षामन्त्री सस्मित पोखरेल।

18/08/2026

सिंहेश्वरी मा.वि. नुम (Staff meeting)

तु सम्पर्क गर्नुहाेला
17/08/2026

तु सम्पर्क गर्नुहाेला

श्री सिंहेश्वरी मा.वि. नुम काे प्रधानाध्यापक (प्र.अ.) जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा आदरणीय नवराज राई सरलाई हार्द...
17/08/2026

श्री सिंहेश्वरी मा.वि. नुम काे प्रधानाध्यापक (प्र.अ.) जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा आदरणीय नवराज राई सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै विद्यालयलाई अझ उत्कृष्ट, अनुशासित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा अघि बढाउन यहाँको नेतृत्व सफल रहोस्।
हार्दिक बधाई तथा कार्यकालको उत्तरोत्तर सफलताको मंगलमय शुभकामना, नवराज राई सर! 🙏🙏🙏🙏

श्री सिंहेश्वरी मा.वि. नुम मकालु गाउँपालिका ५, संखुवासभा मा विज्ञान/गणित विषयको करार शिक्षक पदका लागि विज्ञापन खुला गरिए...
29/07/2026

श्री सिंहेश्वरी मा.वि. नुम मकालु गाउँपालिका ५, संखुवासभा मा विज्ञान/गणित विषयको करार शिक्षक पदका लागि विज्ञापन खुला गरिएको सम्पूर्ण इच्छुक तथा योग्य उम्मेदवारहरूलाई जानकारी गराइन्छ।

यश विद्यालयको प्र अ इन्द्र बहादुर खत्री सरुवा भएर जाजरकोट जिल्ला जनुभयाे । नयाँ कार्यक्षेत्र/जीवनको नयाँ यात्रामा तपाईंल...
23/07/2026

यश विद्यालयको प्र अ इन्द्र बहादुर खत्री सरुवा भएर जाजरकोट जिल्ला जनुभयाे । नयाँ कार्यक्षेत्र/जीवनको नयाँ यात्रामा तपाईंलाई सफलता, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।तपाईंको शैक्षिक लगानी जहिल्यै उपलब्धि मुलक रहाेस
#फेरीभेटाउला

24/06/2026
कक्षा १२ को मौका परीक्षा को आवेदन फाराम बुझाउने सम्बन्धी सूचना सम्बन्धित विद्यार्थीले विद्यालय प्रशासनमा त्यो सम्पर्क गर...
23/06/2026

कक्षा १२ को मौका परीक्षा को आवेदन फाराम बुझाउने सम्बन्धी सूचना
सम्बन्धित विद्यार्थीले विद्यालय प्रशासनमा त्यो सम्पर्क गर्नुहोला

१४ गते बकर ईद १५ गते गणतन्त्र दिवस बिदा
27/05/2026

१४ गते बकर ईद १५ गते गणतन्त्र दिवस बिदा

Address

Makalu 5 Num Sankhuwasabha
Num

Website

Alerts

Be the first to know and let us send you an email when Sinheshwori Ma.bi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category