24/01/2026
“बसन्त ऋतुको आगमनसँगै,
जीवनमा चेतनाको पहिलो उज्यालो फुल्छ।
सरस्वती माताको कृपामा
साना हातले अक्षर मात्र होइन,
ज्ञान, विवेक र संस्कारको बीउ रोप्छन्।
अक्षरारम्भसँगै
उज्यालोतर्फ यात्रा सुरु हुन्छ,
जहाँ शिक्षा साधना बन्छ
र जीवन अर्थ पाउँछ।”
Bal Shiksha Prakash Kc