21/05/2026
Get Ready For School Captain Election 2083 and Best of Luck Dear Candidates Master Sanjay Roka and Miss. Sushmita Sharma for Captain and Master Sudip Kumar Verma and Miss Urmila Verma for Vice- Captain.
#2083
15/05/2026
बिहान विद्यालय संचालान सम्बन्धि सूचना ।
12/05/2026
२०८२ सालको S.E.E. परीक्षामा हाम्रो विध्यालयबाट १६ जना विध्यार्थीहरु मध्य १० जनाले (A) ग्रेड र अन्य विध्यार्थीहरुले (B+) ग्रेड नतिजा प्राप्त गरेकाले सम्पूर्ण विध्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरुमा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ ।
11/05/2026
SEE परीक्षा २०८२ मा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई मेरो हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎉📚
तपाईंहरूको मेहनत, संघर्ष र धैर्यको यो सुन्दर परिणाम हो। अबको यात्रा अझ जिम्मेवार, प्रेरणादायी र सफल बनोस्। आफ्नो सपना पूरा गर्न निरन्तर अघि बढिरहनुहोस्। परिवार, गुरुजन र देशको नाम अझ उच्च बनाउने विश्वासका साथ धेरै धेरै शुभकामना। 🌟🇳🇵
22/04/2026
📢📢📢शैक्षिक सत्र २०८३ को लागि कक्षा नर्सरी देखि ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउदछौं।📢📢📢
🚨🚨🚨 भर्ना अभियानमा नआएको भनि गुनासो पाइयो। हामी पालिका को आधिकारिक पत्र को पर्खाइमा थियौ त्यसैले आएको थिएनौ, पालिका देखि आधिकारिक पत्र आएपछि हामी पनि भर्ना अभियानमा र विद्यालय खोलेका छौं।🚨🚨🚨
🙏🙏🙏अब कत्ति पनि विचलित नभई आफ्नो नानी बाबुलाई भर्ना गर्नुहुन जानकारी गराउदछौं। धन्यवाद।🙏🙏🙏
#2083 Florid Academy Ma.Vi.,Duduwa
18/04/2026
All about Annual Result Day -2082
17/04/2026
आदरणीय अभिभावकहरुमा नमस्कार !!
भोलि बैशाख ५ गते सनिवारको दिन शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल प्रकाशन कार्यक्रममा उपस्थित भई आफ्ना बाबु-नानीहरूको नतिजा ग्रहण गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक निमन्त्रणा गर्दछौं। समय बिहान १०:०० देखि २:०० बजे सम्म ! Florid Academy Ma.Vi.,Duduwa Aastha Rawal Simran Xettri Puspa Khadka Sushil Sharma Nirmal Chand Swt Ashu Meh Master Prem Pun राज्यमान शाही Reshma Budhathoki
13/04/2026
A huge congrats 🎉🎊🎊🎉🎉 to BLE Batch 2082 and team Floridian 100% Result Florid Academy Ma.Vi.,Duduwa
05/04/2026
2082 Batch Girls..
Miss Prasansha, Miss Salina and Miss Barsha.