Onus International Academy Khajura-4 banke

Onus International Academy Khajura-4 banke

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Onus International Academy Khajura-4 banke, School, Khajura-4 banke, Nepalganj.

14/04/2025

नयाँ बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! ओनस् इन्टरनेसनल एकेडेमी परिवारको तर्फबाट हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूमा नयाँ बर्ष २०८२ को पावन अवसरमा hi सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
पुरानो बर्षमा पाएको साथ, सहयोग र माया प्रति धन्यवाद ज्ञापन गर्दै, नयाँ बर्ष अझै उपलब्धिपूर्ण, शिक्षाप्रद र प्रेरणादायक होस् भन्ने कामना गर्दछौं।

नयाँ सुरुवात, नयाँ उत्साह, नयाँ सफलताको शुभकामना!

11/04/2025

सम्पूर्ण अभिभावक ज्यूहरूमा नमस्कार खराब मौसमका कारण आज मिति २०८१ साल १२ महिना २९ गते वार्षिक नतिजा प्रकाशन हुन नसक्दा २०८२ साल १ महिना ३ गते वार्षिक नतिजा प्रकाशन गर्ने निर्णय भएको छ।

31/03/2025
30/03/2025

Admission open for 2082

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Khajura-4 Banke
Nepalganj
1234