17/10/2023
कसैले अनलाइनबाट कन्फर्म नगरी पैसा माग्यो भने त्यो ठगी हो । कसैले ह्याक गरेर चलाएको हुन सक्छ । यसो हुँदा कुन फेसबुक आइडि हो लेखेर यसै साथको फर्म भरेर नेपाल प्रहरीको [email protected] मा इमेल गर्नु होला । कारवाही हुन्छ । ठगि भएको बिगो वा बिगो बमोजिमको जरिवाना हुन्छ । क्षतिपूर्ति पाउछ । झुट्ट जानकारी दिए उल्टो कारवाही पनि हुन्छ ।
12/10/2023
उच्च अदालत बार, नेपालगन्जद्वारा बडा दशैँ दिपावाली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा मा.न्या. ज्युहरुको स्वागत कार्यकम मिति २०८०/६/२६ गते दिउसो २:३० बजे गर्ने भनिएको हुदा उक्त समय परिबर्तन गरि १२:०० गर्ने भएको हुँदा सम्पुर्ण कानुन ब्यबसायी ज्यूहरुलाई जानकारीको लागि अनुरोध छ |
कार्यसमिति सदस्य
अधिवक्ता पूर्ण ढकाल
03/10/2023
ढकाल कानूनी सेवाकी उप-निर्देशक सबिता आचार्य ढकाल एल एल.बी तेस्रो बर्शको परिक्षामा उत्तीर्ण भएकोमा धेरै धेरै बधाई र शुभकामना !🌸🎈🍾 Sabu Dhakal
14/04/2023
नव वर्ष २०८० सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु🌷🌷🌷
- अधिबक्ता पूर्ण प्रसाद ढकाल
उच्च अदालत बार, नेपालगंज सदस्य
📞 9858024727
02/10/2022
हिन्दुको महान पर्व "दशै" को शुभारम्भ भएको छ ! सबैले परिवारसंग बसेर रमाईलो गरिरहेका छौ, फलफुल, मिठाई, माछामासु सबैले खाईनै रहेका छौ, तर कतिपयले खसी वा अन्य जनावरलाई मार हान्दै गरेको, भाग लगाउदै गरेको तस्बिर पोस्ट गरेको देखिन्छ ! हामिले गरेको यस्तो कार्यले मानिसको मस्तिष्क र तपाईंको बालबालिकाको दिमागमा कस्तो असर गर्ला? यो बिशयमा सोच्नु भएको छ?
कृपया, हिंसा र मारकाटको फोटो समाजिक संजालमा नराख्नुहोस ! हामी यस्ता फोटो राखेर कतै आफैले आफैलाई अपराधी मानसिकताको ब्यक्ती भनेर प्रमाणित त गरिरहेका छैनौ?
19/08/2022
बलात्कार मुद्दा लगाउने धम्की दिई १२ लाख असुल्ने ५ जना पक्राउ
बलात्कारको मुद्दामा फसाउने धम्की दिई व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहर.....
17/08/2022
सर्वोच्च अदालत, संयुक्त इजलास
निर्णय नं.१०६२०
फैसला मिति:२०७७/०८/२५
मुद्दा: हड्नातामा जबरजस्ती करणी
=======================================
31/12/2021
बाल इजलास बाहेकको अर्को इजलासले फैसला गरी कसुर निर्धारण गरेको र त्यसलाई उच्च अदालतले सदर गरे पनि गैर कानूनी हुने ।
बाल न्यायमाअर्को उपलब्धि ।
15/10/2021
महान चाड शुभ बिजया दशमीको पबित्र पावन उपलक्ष्यमा माता बागेश्वरीको आशिषले तपाईंले चिताएका प्रत्येक ईच्छा-आकांक्षा हरू प्रगतिपुर्ण होउन् साथै परिवारजनमा सुख शान्ति, समृद्धि, शु स्वास्थ्य, दिर्घायू, एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु। शुभ दशै..
अधिवक्ता पूर्ण ढकाल एवं परिवार 🙏
03/10/2021
वंश छनोट गर्ने अधिकार सन्तानलाई भएको भन्दै आमाको नाममात्र राखेर नागरिकता दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले आमा वा बावुमध्ये एकको वंश छनोट गर्ने अधिकार सन्तानलाई भएको भन्दै आमाको नाममात्र राखेर नागरिकत.....