03/02/2024
ढिक्रि 😋😋😍❤️💖💕💘🍴🍽️🥄
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री शहिद स्मारक आधारभूत विद्यालय खोरिया बाँके, School, राप्ती सोनारी/२ खोरिया बाँके, Nepalganj.
03/02/2024
ढिक्रि 😋😋😍❤️💖💕💘🍴🍽️🥄
स्थानीय पाठ्यक्रम अनुसार स्थानीय परिकार मध्ये ढिक्रि बनाउदै कक्षा ६ का विद्यार्थी भाइबहिनीहरु( मिति:-२०८० माघ १८ गते)
11/01/2024
आज मिति 2080 साल पौष 26 गते राप्ती-सोनारी वडा नम्बर 2 आ.वि. स्तरीय छनौट प्रतियोगिता अन्तरगत 100 मि. छात्रा दौडमा कक्षा 7 का आयुशा थारु तृतीय स्थान र 400 मि. छात्रा दौडमा कक्षा 8 का शीला थारु प्रथम स्थानका साथै 200 मि. दौडमा शीला थारुले तृतीय स्थान प्राप्त गरेकोमा धेरै धेरै बधाई । अगामी हुने गाउँ पालिका स्तरीय प्रतियोगितामा सफलताको शुभकामना ।
08/01/2024
शैक्षिक भ्रमण 2080/09/23 गते
थारु संग्रहालय चखौरा दाङ को बारेमा जानकारी गराउदै सह- व्यवस्थापक श्री नरेन्द्र चौधरी ज्यू!
08/01/2024
धारापानी दाङमा लिइएका तस्बिरहरु 2080/09/23 गते
श्री पान्डेश्वर महादेव मन्दिर (धारापानी दाङ) व्यवस्थापन समितीका अध्यक्ष श्री गणेश कुमार शर्मा अधिकारी द्वारा उक्त मन्दिरको एतिहासिक महत्वका साथै सम्पुर्ण बिषय वस्तुको बारेमा यस विद्यालयका विद्यार्थी एवम् शिक्षक स्टाफहरुलाइ जानकरी दिनु भयो । उहाँलाई यस विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद!
08/01/2024
शैक्षिक अवलोकन भ्रमण 2080
2080/09/23 गते