JPT Elementary को फारम खुला भएको जानकारी
नमस्कार,
JPT Elementary को फारम May 10th देखि खुला भएको व्यहोरा जानकारी गराउँछौं। पूर्वनिर्धारित परीक्षा मिति May 30th गतेबाट एक हप्ता अगाडि सारेर May 23rd गते सञ्चालन हुने भएकोले फारम खोलिएको छ। application seat सीमित भएकोले deadline May 17th गतेभन्दा पहिले पनि फारम बन्द हुन सक्छ। कृपया शीघ्र फारम भर्नुहुन अनुरोध गर्दछौं।
धन्यवाद।
Bodh Educational Consultancy Pvt. Ltd.
Japanese Language School
के तपाई जापानीज भाषा पढ्ने सोचमा हुनुहुन्छ? Bodh Educational Consultancy Pvt. Ltd. मा धमा धाम कक्षा सुरु हुदै छ l
✅ सरल तरिका बाट भाषा सिकाइने।
✅ अनुभवी प्रसिक्ष्यक द्वारा भाषा सिकाइने।
✅ अन्तरबार्ता तयारी कक्षा।
✅ भाषा तयारी कक्षा JLPT, NAT, JFT
✅ बिषेस भाषा तयारी कक्षा for Working Visa
✅ बिहान 5 बजे बाट बेलुका 7 बजे सम्म कक्षाहरू भएकोले आफुले चाहेको समयमा पढ्न पाइने
👉+2 दिएर बस्नु भएको बिध्यार्थीहरुलाई विशेष छुटको व्यवस्था🇯🇵🇯🇵Study in Japan🇯🇵🇯🇵
Please get in touch with us for more info
==========================
🏢 : Bodh Educational Consultancy Pvt.Ltd.
👉🏻 : Opposite to siddhartha Cottage,Dhamboji Chowk, Nepalgunj, Banke
☎ : 081-531474/ 9858041474 / 9868902138
📧 : [email protected] / [email protected]
🌏 : https://www.bodhedunpj.com.np

20/03/2026
16/03/2026
📢 JLPT Application Notice
Those who wish to take the upcoming JLPT are requested to submit their applications within the designated period. Please make sure to carefully follow the application guidelines and complete the registration on time, since there is limited seat available.
📚 🏏 Education सँगै Sports पनि!
हाम्रो उद्देश्य केवल विदेशमा पढ्न पठाउनु मात्र होइन,
विद्यार्थीहरूको talent र passion लाई पनि अगाडि बढाउनु हो।
त्यसैले Bodh Educational Consultancy Pvt. Ltd. ले
विद्यार्थीहरूलाई education सँगै sports मा पनि प्रोत्साहन गरिरहेको छ। 🏆
Study, Skill & Sports — Future लाई अझ बलियो बनाउने हाम्रो प्रयास।
11/03/2026
🇯🇵 हार्दिक बधाई! 🎓
Bodh Educational Consultancy Pvt. Ltd. मार्फत जापान जानु भएका विद्यार्थीहरूले त्यहाँको Language School सफलतापूर्वक पूरा गरी अब University तथा Senmon (専門学校) मा अध्ययन अगाडि बढाउन लाग्नु भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
तपाईंहरूको मेहनत र लगनशीलताले सफलता पाइरहोस्। जापानमा तपाईंहरूको अध्ययन यात्रा अझ सफल र उपलब्धिमूलक बनोस्। ✨
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Opposite To Siddhartha Cottage, Dhambojhi
Nepalganj