24/07/2026
KEC Institute Kohalpur मा कोरियन भाषा परीक्षा Eps Topik २०२६ को तयारी कक्षाको समयतालिका यस प्रकार छ। आफूलाई पायक पर्ने गरी कक्षा लिन सक्नुहुनेछ
१) परीक्षा केन्द्रित तयारी कक्षा ( 11 am ~ 3pm)
Book revision, Grammar, Question Model
UBT,PBT Exam & feedback
२) Advance Book - 7.30am
३) Basic Grammar - 6.00am
4) Basic New class- 6.00am
5) Basic New class - 3pm running
6) Basic New class- 4.30pm running
time for basic class
7am,8am, 5pm
7) परीक्षा तयारी कक्षा साँझको सिफ्ट परीक्षा मिति घोषणा भएपछि सुरु गरिनेछ।