16/07/2026
CA को कक्षा र परिक्षा-2026, नेपालगन्जमै पहिलो पटक!
Chartered Accountant (CA) को भौतिक कक्षा र परिक्षा नेपालगन्जमा पहिलोपटक नेम इन्स्टिच्युट मा भएको छ।
नेम इन्स्टिच्युट नेपालगन्ज लाइ बिस्वास गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले दिएको जिम्मेवारी सफल्ता पूर्वक सम्पन्न गरि परिक्षा समेत सम्पन्न गरिएको छ।
नेमको गुणस्तर र सुविधा लाइ विस्वास गरि CA जस्तो उच्चस्तरको प्राविधिक पढाइ / तालिम संचालनको लागि सम्झौता गर्नु हुने ICAN का निर्मला म्याडम, राम कुमार नेपाल सर तथा कक्षा / तालिम लाइ सफलता पूर्वक सम्पन्न गर्नु हुने
प्रशिक्षकहरु अजय यादव (IT) , CA सागर अधिकारी (CA Nepal Topper), सहायक प्रशिक्षक सूर्य बिष्ट र सक्रियता पूर्वक 100% उपस्थितिमा शुरुदेखि अन्तिम सम्म सक्रिय सहभागि भइ कक्षालाइ अत्यत प्रभावकारी बनाउने सम्पूर्ण बिध्यार्थीहरु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।
यस्ले पश्चिम नेपालमै शिक्षा क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको महसुस गरेको छु। सम्पूर्णमा हार्दिक धन्यवाद।
स्वामी डांगी
कार्यकारी निर्देशक
नेम इन्स्टिच्युट नेपालगन्ज। ( नर्सिङ होमको उत्तर गेट देखि 50 मिटर पश्चिम)
Ph: 081-590710