Sunwal United English Boarding Secondary School - Sunwal-4, Nawalparasi

Sunwal United English Boarding Secondary School - Sunwal-4, Nawalparasi

Share

Sunwal United English Boarding Secondary School. Sunwal Municipality-4, Nawalparasi , Nepal
Contact No: 9857045283, 9806924527,9804414216,9857046583

Sunwal united English Secondary school sunwal 4 Nawalparasi

Photos from Sunwal United English Boarding Secondary School - Sunwal-4, Nawalparasi's post 14/08/2026

Spelling Bee -Junior .Congratulations to all position holders

Photos from Sunwal United English Boarding Secondary School - Sunwal-4, Nawalparasi's post 13/08/2026

Debate Competition in School

31/07/2026

Huge Congratulation to you dear student Sugam Tiwari and whole school Team

19/07/2026

NCC- Khukuri Drill Practice

11/07/2026
25/06/2026

Beginners in Dance Class in School

Photos from Sunwal United English Boarding Secondary School - Sunwal-4, Nawalparasi's post 21/06/2026

विद्यालयमा सञ्चालित NCC तालिममा विद्यार्थीहरू|

सुनवल युनाईटेडमा एन.सी.सी तालिम र कराते खोलाडी सम्मानित 17/06/2026

सुनवल युनाईटेडमा एन.सी.सी तालिम र कराते खोलाडी सम्मानित

सुनवल युनाईटेडमा एन.सी.सी तालिम र कराते खोलाडी सम्मानित सुनवल । सुनवल ४, नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाइटेड अंग्रेजी आवासीय मा . वि मा राष्ट्रिय सेवा दल तालिमको स...

16/06/2026

वडा अध्यक्ष कप कराँते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुनवल युनाइटेडमा सम्मान

असार ३ । सुनवल युनाइटेड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले वडा अध्यक्ष कप कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल विद्यार्थी खेलाडीहरूलाई सम्मान गरेको छ।

जिल्ला कराँते महासंघ नवलपरासीद्वारा सुनवल ३, कीर्तिपुरमा आयोजित वडा अध्यक्ष कप कराँते प्रतियोगितामा सहभागी भई विभिन्न विधामा पदक जित्न सफल सात जना विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो। विद्यालयबाट प्रतियोगितामा सहभागी ११ जना खेलाडीमध्ये सात जनाले विभिन्न तौल समूह तथा काता विधामा गरी आठ वटा पदक प्राप्त गर्न सफल भएका थिए।

प्रतियोगितामा सृजन राना (४५ केजी तर्फ द्वितीय तथा काता तर्फ तृतीय), रिजन गाहा (काता तर्फ द्वितीय), रिजन पौडेल (३५ केजी तर्फ द्वितीय), नामसिन सारु (२५ केजी तर्फ द्वितीय), सुदीप बस्याल (४५ केजी तर्फ तृतीय), मान्भवी न्यौपाने (३५ केजी तर्फ तृतीय) तथा रुचिका बौडेल (३० केजी तर्फ तृतीय) स्थान हासिल गर्न सफल भएका थिए।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको सहजीकरणमा आयोजित सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल धनराज चापागाईंले विजेता विद्यार्थीहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो। उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।

Want your school to be the top-listed School/college in Nawalparasi ?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Sunwal/4, Nawalparasi ( West)
Nawalparasi