Universal Education & Research Hub

Universal Education & Research Hub

Share

Universal Education and Research Hub offers a wide range of educational services.

Photos from Universal Education & Research Hub's post 17/04/2025

Exam Routine: 4 Years BBS ,BA. and B.Ed 4th Year 2082

Photos from Universal Education & Research Hub's post 17/02/2025

letter

Photos from Universal Education & Research Hub's post 07/02/2025

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि आवेदन फारम भर्ने सूचना

25/01/2025

MBS/MPA/MA/ MBA लगायत BBS/BBA कुनै पनि विषयको Thesis वा Report लेख्नु परेमा सम्पर्क गर्नुहोला✍️💬
मेसेज गर्नुहोला।।
#हामी सहयोग गर्नेछौ✍️✍️

31/12/2024

भोलिबाट सुरु हुन गइरहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम बर्षको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको भव्य शुभकामना।

19/12/2024

Hurry! Up!
Get ready to transform your future with our grade 12 New Batch!


• Secure your seat😊

19/12/2024

Hurry! Up!
Get ready to transform your future with our BBS 2nd Year New Batch!
• Secure your seat😊

Photos from Universal Education & Research Hub's post 05/12/2024

Congratulations to our hardworking BBS 4th-year students on their well-deserved success!
Your dedication and perseverance have truly paid
off—proud of you all 👏🎉❣️

03/12/2024

स्नातक चौथो बर्षका बार्षिक प्रणाली अन्र्तगतका परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कशीट Digital Signature सहित सम्बन्धित क्याम्पसबाट दिइने व्यवस्था मिलाइएको जानकारी गराईन्छ ।

01/12/2024

त्रिभुवन विश्वविद्यालयले चार वर्षे बिएड चौथो वर्षको नतिजा प्रकाशित गरेको छ। नतिजा हेर्न www.result.tuexam.edu.np मा जानुहोला।

22/11/2024

त्रिभुवन विश्वविद्यालयले गत २०८१ साल जेष्ठ र असार महिनामा सञ्चालित बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। नतिजा हेर्नको लागि www.tuexam.edu.np मा जानुहोला।

साथै स्नातक तह चौथो वर्षका अन्य संकायका नतिजाहरू पनि मङ्सिर महिनाको १५ गतेसम्म प्रकाशित गरिसक्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

20/11/2024

BREAKING! त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको नतिजामा दुई विषय मात्र अनुतीर्ण गर्नेलाई तुरुन्तै मौका परीक्षाको व्यवस्था गर्ने तयारी गरेको छ l

Want your school to be the top-listed School/college in Nawalparasi ?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Sunwal-04
Nawalparasi
33000