29/09/2022
बिजया दशमी २०७९ को पावन अवसरमा हाम्रा समस्त बाबू नानी, शिक्षक शिक्षिका, अभिभावकज्यूहरु एवं सम्पूर्ण शुभेच्छुकहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! नवदुर्गा भवानीले रक्षा गरुन् ! 🙏🙏
Namaste Kids Montessori is newly established kindergarten school. It is situated near Bhupu Sainik C
29/09/2022
बिजया दशमी २०७९ को पावन अवसरमा हाम्रा समस्त बाबू नानी, शिक्षक शिक्षिका, अभिभावकज्यूहरु एवं सम्पूर्ण शुभेच्छुकहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! नवदुर्गा भवानीले रक्षा गरुन् ! 🙏🙏
08/09/2022
Happy birthday to u Aarushi nanu... always be happy n healthy.
06/06/2022
Happy birthday ujan Babu always be happy ..
06/02/2022
सम्पूर्ण बाबू नानीहरु, शिक्षक तथा अभिभावकज्यू हरुलाई शुभकामना एवं हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏🙏
13/10/2021
शुभ बिजया दशमी २०७८ को पावन अवसर हाम्रा सम्पूर्ण बाबू नानीहरु, शिक्षक शिक्षिका, कर्मचारीहरु , अभिभावकज्यूहरु तथा सम्पूर्ण शुभेच्छुकहरुमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तोरउत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
नमस्ते किड्स मन्टेस्वरी परिवार
06/10/2021
सुरक्षित रहेर हामी निरन्तर तपाईंहरुका बाबू नानी हरुको भविस्यका लागि मिहिनेत गरिरहेका छौं । तपाईंहरुको माया साथ र सद्भावले हामी उत्साहित छौं । आउँदा दिनमा पनि अझ बढी साथ र सहयोग पाइरहने विस्वास सहित तपाईंहरुको सल्लाह सुझावको अपेक्षा 🙏🙏😊
सुचना सुचना सुचना
आदरणीय अभिभावक ज्यु तथा विद्यार्थी भाइबहिनीहरु , नमस्कार ! आज २०७८/०६/१३ गते बुधबारका दिन परेको थारु जातिहरुको जितिया पर्वको हर्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आज बिद्यालयका सम्पुर्ण कक्षाको पठनपाठ्न बन्द हुने र भोलि ०६/१४ गतेका दिन यथा समयमा नै पठनपाठ्न सन्चालन हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
Namaste Kids Montessori
29/09/2021
Happy children's day😍😍😍
14/09/2021
Today children's day special...😍😍😍
07/09/2021
Today Father’s Day special (Happy Father’s Day to all fathers)🙏🙏🙏