Jagat Kumari Academy

Jagat Kumari Academy

Share

Official page of Jagat Kumari Academy.

14/06/2025

श्री सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिका लगायत।

बिषय : गर्मी बिदा थप गरिएको सम्बन्धि ।

गर्मी अत्यधिक बढेको कारण यस जगत कुमारी एकेडेमीमा मिति २०८२/०३/०१ गते आइतबार र मिति २०८२/०३/०२ गते सोमबार थप दुई दिन गर्मी बिदा गरिएको जानकारी गराउन चाहन्छौं ।
साथै, मिति २०८२/०३/०३ गते मंगलबारबाट नियमित कक्षा संचालन हुने सम्बन्धित सबैमा सुचित गरिन्छ ।

~ विद्यालय प्रशासन
जगत कुमारी एकेडेमी

11/06/2025

श्री सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिका लगायत।

अत्यधिक बढ्दै गरेको गर्मीलाई मध्यनजर गर्दै यस जगत कुमारी एकेडेमीमा मिति २०८२/०२/२८ बुधबारदेखि मिति २०८२/०२/३१ गते शनिबारसम्म पठनपाठन नहुने व्यहोरा सुचित गरिन्छ ।
साथै, मिति २०८२/०३/०१ गते आइतबारबाट नियमित कक्षा संचालन हुने सम्बन्धित सबैमा सुचित गरिन्छ ।

~ विद्यालय प्रशासन
जगत कुमारी एकेडेमी

13/04/2025

100% Result in BLE examination. With,
✅ A+ 3 students
✅ A 6 students
Hearty Congratulations to our dear students on their outstanding achievements. Your hardwork and perseverance have paved the way for future endeavors. Well done !!!

14/02/2024

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।। ३।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।

11/02/2024

सम्पुर्ण शिक्षाप्रेमीहरुलाई हार्दिक निमन्त्रणा !! 🙏🙏🙏

01/02/2024


विद्यालयको समग्र शैक्षिक तथ्यांक व्यवस्थित गर्ने कार्यको लागि हाल प्रयोग हुदै आएको IEMIS को सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ व्यवस्था गरेको छ ।
१. हाल प्रयोग हुदै आएको offline excel emis web page को सट्टा अब online web page प्रयोग गर्नुपर्नेछ ।
२. अब iemis इन्ट्रिकोलागि नयाँ web address: emis.cehrd.gov.np login गर्नुपर्नेछ ।
३. पहिलोपटक user name मा आफ्नो विद्यालयको ९ अंकको विद्यालय कोड र password मा Nepal@123 राख्नु पर्नेछ ।
४. login भएपश्चात पुन:Nepal@123 लाई पुरानो password मानेर नयाँ password राख्नु पर्नेछ ।
५. password पटकपटक गल्ती हानेको खण्डमा web page lock हुनेछ, तसर्थ password सुरक्षित राख्नुपर्नेछ ।
६. यो व्यवस्था लागू भएपछि अब विद्यालयहरुले offline मा तथ्यांक इन्ट्रिगरि online मा upload गर्न मिल्नेछैन, सवै कार्य अनलाइनमा गर्नुपर्ने छ ।

20/01/2024

आदरणीय अभिभावकज्यु,

अत्यधिक चिसो बढेका कारण रामग्राम प्याब्सनले गरेको निर्णय अनुसार माघ ७ गते आइतबार र माघ ८ गते सोमबार बिद्यालय बन्द रहने जानकारी सम्पुर्णमा सूचित गरिन्छ । साथै, माघ ९ गते मंगलबारदेखि यथावत रुपमा नियमित पठनपाठन हुने सम्पूर्णमा जानकारी गराउदछौँ ।

~ जगत कुमारी एकेडेमी

19/10/2023

सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🙏🙏

17/09/2023

आदरणीय अभिभावकज्यु,

यस जगत कुमारी एकेडेमीमा मिति २०८०/०६/०१ गते सोमबारदेखि मिति २०८०/०६/०३ गते बुधबारसम्म ( हरितालिका तीज, ऋषिपञ्चमी र संविधान दिवस) को उपलक्ष्यमा पठनपाठन नहुने जानकारी गराइन्छ ।
मिति २०८०/०६/०४ गते बिहीबारबाट सदाझैं नियमित पठनपाठन हुने सम्बन्धित सबैमा सुचित गरीन्छ।।

विद्यालय प्रशासन
~जगत कुमारी एकेडेमी

07/06/2023
06/06/2023

श्री सम्बन्धित सबै बिध्यार्थी,अभिभावक तथा शिक्षक-शिक्षिका लगायत।

रामग्राम नगरपालिका शिक्षा शाखाको २०८०/०२/२३ को निर्णय अनुसार शैक्षिक सत्र २०८० को बर्षे वा हिउँदे बिदाबाट कट्टी हुने गरी मिति २०८०/०२/२४ बुधबार देखि २०८०/०२/२६ गते शुक्रबारसम्म थप ३ दिन गर्मी बिदा दिने निर्णय भएको सम्बन्धित सबैमा सूचित गरीन्छ । साथै, २०८०/०२/२८ गते आइतबारदेखि नियमित कक्षा सूचारु हुने जानकारी गराइन्छ ।

~ जगत कुमारी एकेडेमी

Want your school to be the top-listed School/college in Nawalparasi ?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Ramgram-1, Sahuwatikar
Nawalparasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00