Free Students Union Machchhindra Multiple Campus

Free Students Union Machchhindra Multiple Campus समिर पाठक
स्ववियु सभापति
मच्छिन्द्र बहुमुखी क्याम्पस

🎓 NEW ADMISSION OPEN 2083/84 🎓🌸 मच्छिन्द्र बहुमुखी क्याम्पस 🌸📢 शैक्षिक सत्र २०८३/८४ का लागि नयाँ भर्ना खुल्योकक्षा १२ उत...
24/06/2026

🎓 NEW ADMISSION OPEN 2083/84 🎓
🌸 मच्छिन्द्र बहुमुखी क्याम्पस 🌸
📢 शैक्षिक सत्र २०८३/८४ का लागि नयाँ भर्ना खुल्यो
कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत छ।
✨ हाम्रो विशेषताहरू
✅ गुणस्तरीय शिक्षा
✅ अनुभवी तथा दक्ष प्राध्यापक
✅ शान्त तथा उत्कृष्ट शैक्षिक वातावरण
✅ आधुनिक पुस्तकालय तथा कम्प्युटर सुविधा
✅ अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता
📚 भर्ना खुला कार्यक्रमहरू
🎓 BBS (Bachelor of Business Studies)
🎓 BA (Bachelor of Arts)
🎯 किन मच्छिन्द्र बहुमुखी क्याम्पस?
✔ विद्यार्थीमैत्री वातावरण
✔ अनुशासित तथा गुणस्तरीय शिक्षण
✔ व्यक्तित्व विकासमा विशेष जोड
🚨 आजै भर्ना सुनिश्चित गर्नुहोस्।
📍 स्थान: मच्छिन्द्र बहुमुखी क्याम्पस
📞 सम्पर्क: +977 9851347300 / 9851070588

🌟 "गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार" 🌟
आजको सही छनोट, भोलिको उज्ज्वल भविष्य! 🎓✨

Happy birthday 🎁
16/05/2026

Happy birthday 🎁

नेपाल विद्यार्थी संघ मछिन्द्र बहुमुखी क्याम्पसको नेता तथा मछिन्द्र बहुमुखी क्याम्पस स्वबियु उप-सभापति Manoj Pathak लाई जन्मदिनको करोडौं शुभकामना 🎉

📢 सूचना४ वर्षे स्नातक तह प्रथम वर्ष (२०८१) का आंशिक तथा मौका परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि—प...
04/05/2026

📢 सूचना
४ वर्षे स्नातक तह प्रथम वर्ष (२०८१) का आंशिक तथा मौका परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि—
परीक्षाको तालिका अवलोकन गरी सोही अनुसार तयारी गर्नुहोस्।
🗓️ परीक्षा २०८३ साल बैशाख ३० गतेबाट सुरु हुने जानकारी गराइन्छ।
सबैलाई सफलताको शुभकामना! 🎓✨

Happy New Year 2083 Warm wishes for happiness, success, and prosperity in the coming year.
14/04/2026

Happy New Year 2083
Warm wishes for happiness, success, and prosperity in the coming year.

Machchhindra Multiple Campus  काे मिति २०८२/१२/२८ गते सम्पन्न १५ ओैँ क्याम्पस सभा तथा छैठौं अधिवेशनबाट आगामी ३ वर्षका ला...
12/04/2026

Machchhindra Multiple Campus काे मिति २०८२/१२/२८ गते सम्पन्न १५ ओैँ क्याम्पस सभा तथा छैठौं अधिवेशनबाट आगामी ३ वर्षका लागि श्री Madhav Prasad Silwal ज्यूकाे अध्यक्षतामा निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
साथै निवर्तमान कार्यसमितिप्रति क्याम्पस परिवार आभार प्रकट गर्दछाैँ।

निर्वाचित पदाधिकारीहरुकाे नामावली -
१) अध्यक्ष - श्री माधवप्रसाद सिलवाल
२)सदस्य - श्री निरु खरेल
३) सदस्य - श्री रञ्जित पाठक
४) सदस्य - श्री विनाेद आचार्य
५)सदस्य - श्री रामकुमार थापा
६)सदस्य - श्री सुवास श्रेष्ठ
७)सदस्य - श्री राजेश भट्टराई

Samir Pathak
स्ववियु सभातिमा

शैलुङ र कालिन्चोक शैक्षिक भ्रमण 2082चैत्र 20-21
06/04/2026

शैलुङ र कालिन्चोक शैक्षिक भ्रमण 2082चैत्र 20-21

3rd year exam centre..
06/04/2026

3rd year exam centre..

मछिन्द्र बहुमुखी क्याम्पस  स्वतन्त्र विद्यार्थी युनियन को सह-सचिव Kishor Adhikary   लाई जन्म दिनको धेरै धेरै शुभकामना 🌹🎉...
23/03/2026

मछिन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन को सह-सचिव Kishor Adhikary लाई जन्म दिनको धेरै धेरै शुभकामना 🌹🎉🎉

24/02/2026

४ वर्षे स्नातक प्रथम वर्षको आंशिक तथा मौका परीक्षा वैशाखको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ।

Address

Naubise

Opening Hours

Monday 06:30 - 09:40
Tuesday 06:30 - 09:40
Wednesday 06:30 - 09:40
Thursday 06:30 - 09:40
Friday 06:30 - 09:40
Sunday 06:30 - 09:40

Website

Alerts

Be the first to know and let us send you an email when Free Students Union Machchhindra Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share