06/06/2026
केन्द्रियस्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स बिधातर्फ कर्णाली प्रदेश बाट यस महादेव नमुना माध्यमिक बिध्यालय कक्षा ११ मा अध्ययनरत छात्र अनिल शाही ३००० मिटर मा स्वर्ण पदक प्राप्त गरी प्रथम र १५०० मिटरमा कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेका छन साथै त्रिपलजम्पमा छात्रा सरिता शाही ले रजत पदक प्राप्त गरी दृतिय स्थान र जेबलिन थ्रो मा कास्य पदक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएकी छ्न । केन्द्रिय स्तरमै यस बिध्यालयको नाम रोशन गराएकोमा छात्र अनिल शाही र सरिता शाहीलाई बिध्यालय परिवार को तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौं ।। 🏆️🏅🥇🏆️🎖️💐