Kafaldanda Basic School

Kafaldanda Basic School This is government School. It is located at Annapurna Gaunpalika-8, Myagdi. We R trying to keep-touc

अभिभावक भेला तथा  अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन 2082
14/01/2026

अभिभावक भेला तथा अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन 2082

03/01/2026
29/12/2025

THANK U SO MUCH LEARN NEPAL

आदरणीय शिक्षाप्रेमी,समाजसेवी गिर बहादुर गर्बुजाकी पुजनिय आमा नदिमाया गर्बुजा काफलडाँडा (हाल बेलायत ) ज्यूले यस विधालयको ...
16/12/2025

आदरणीय शिक्षाप्रेमी,समाजसेवी गिर बहादुर गर्बुजाकी पुजनिय आमा नदिमाया गर्बुजा काफलडाँडा (हाल बेलायत ) ज्यूले यस विधालयको स्तरउन्नती तथा प्रगतिको कामना सँगै रु.३०००००।-( अक्षरुपी तीन लाख रुपैयाँ ) अक्षकोषमा सहयोग गरिदिनु भएकोमा हजुरको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै विधालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

अन्नपूर्ण गा. पा.-८ नागीमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि भएको खर्च मध्ये यातायात खर्चका लागि निम्न शिक्ष...
14/12/2025

अन्नपूर्ण गा. पा.-८ नागीमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि भएको खर्च मध्ये यातायात खर्चका लागि निम्न शिक्षकशिक्षिकाहरुले सहयोग गर्नुभएको जानकारी गराउँदछौं ।
सहयोगीको नाम सहयोग रकम
बुद्धि बहादुर पुर्जा रु. 6000
नन्द बहादुर पु्र्जा रु .1000
भरत पाण्डे रु. 1000
लोक बहादुर फगामी रु. 1000
हेमला गर्बुजा रु. 1000
नेत्र कुमारी गर्बुजा रु. 1000
सुधीमाया पुन रु. 1000

भोलियन्टर शिक्षक राजु परियारलाई नेपाल आर्मी जस्तो गरिमामय पेसामा प्रवेश गरेकोमा हार्दिक वधाई तथा शुभकामना दिदै यस  विधाल...
17/11/2025

भोलियन्टर शिक्षक राजु परियारलाई नेपाल आर्मी जस्तो गरिमामय पेसामा प्रवेश गरेकोमा हार्दिक वधाई तथा शुभकामना दिदै यस विधालयबाट विदाई गरियो र छोटो समयको लागि भए पनि यस विधालयमा स्वयंसेवक शिक्षकको रुपमा नवनियुक्त धनकुमार पुर्जालाई स्वागत कार्यक्रम गरिएको छ ।

छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा यस विधालयको भोलियन्टर शिक्षक राजु परियारले खाजा खर्च स्...
16/11/2025

छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा यस विधालयको भोलियन्टर शिक्षक राजु परियारले खाजा खर्च स्वरुप रु ५००० (अक्षरुपि पाँच हजार रुपैयाँ ) सहयोग गर्नु भएकोमा स-सम्मान सहित हार्दिक धन्यवाद दिन चाहन्छौं ।

सम्पुर्णमा साउने सक्रान्तिको शुभकामना ।
17/07/2025

सम्पुर्णमा साउने सक्रान्तिको शुभकामना ।

केही समय देखि रित्त रहेको नि.मा.वि. तह गणित विषयको शिक्षक कोटा पुर्ण गरिदिनु भएकोमा आदरणिय सर भरत पान्डेलाई यस  विधालयको...
01/07/2025

केही समय देखि रित्त रहेको नि.मा.वि. तह गणित विषयको शिक्षक कोटा पुर्ण गरिदिनु भएकोमा आदरणिय सर भरत पान्डेलाई यस विधालयको तर्फदेखि गरिएको सानो स्वागत कार्यक्रमको एक झलक ।।। हजुरको अध्यापन क्षेत्र सहज र सरल हुँदै सफलता पनि होस् ।

Address

Annapurna Rural Municipality-8 Kaphaldanda Myagdi
Myagdi

Telephone

+9779867624689

Website

Alerts

Be the first to know and let us send you an email when Kafaldanda Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category