Mount Everest Secondary Boarding School

Mount Everest Secondary Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount Everest Secondary Boarding School, Arthunge-1, Beni bazaar Myagdi, Myagdi.

27/08/2022
Mount EverestBoard of directors
13/02/2018

Mount Everest
Board of directors

Welcome Ramesh Giri sir
13/02/2018

Welcome Ramesh Giri sir

20/06/2015

सामुदायिक तर्फअंचलमा जामुनाखर्क र छात्रा तर्फमाउण्ट पहिलो

२०७१ सालको एसएलसी परिक्षामा सामुदायिक विद्यालयबाट म्याग्दीको जमुनाखर्क उच्च माविका प्रत्युष ढुङ्गाना र समग्रमा छात्रा तर्फमाउण्ट एभरेष्ट आवाशिय उच्चमाबिकी सृया बुद्धाचार्य धौलागिरी प्रथम हुनुभएको छ ।

ढुङ्गानाले ७१८ अंक प्राप्त गरी सामुदायिक बिद्यालय तर्फधौलागिरी अञ्चलकै उत्कृष्ठ बिद्यार्थी बन्नुभएको छ भने बुद्धाचार्यले ७२४ अंक प्राप्त गरी छात्रा तर्फधौलागिरी अञ्चलकै उत्कृष्ठ बिद्यार्थी बन्नुभएको छ ।

धौलागिरी अञ्चलमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयको नतिजालाई हर्ेदा पर्वतको आदर्श आवसीय उच्च माविका बसन्त पौडेलले अञ्चलमा सबैभन्दा बढि ७३४ अंक ल्याउन सफल हुनुभएको छ । पर्वतकै नमूना आवासीय उच्च माविका गान्धी शर्माले ७२७ अंक प्राप्त गरि दोस्रो हुनुभएको छ भने पर्वतकै देउपुर नमुना उच्च माविका सुजन पौडेलले ७२६ अंक प्राप्त गरी तृतिय हुनुभएको छ ।

त्यसैगरी सामुदायिक तथा संस्थागत बिद्यालयका छात्रा तर्फम्याग्दीको माउन्ट एभरेष्ट उच्च माविकी सृया बुद्धाचार्यले ७२४ अंक प्राप्त गरी अञ्चल प्रथम र माउन्ट एभरेष्टकै सारधा पराजुलि ७१६ अंक प्राप्त गरी अञ्चल दिप्तिय हुनुभएको छ ।

२०७२ असार ५ गते

जिल्लामा उत्कृष्ठ

१) श्रृया बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
३) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्रा तर्फउत्कृष्ठ

१) श्रृया बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि
३) श्रृति जुग्जालि ७०७ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्र तर्फउत्कृष्ठ

१) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
२) युवराज सुवेदी ७१५ न्यु वेष्ट पाईण्ट आउमाबि बेनि
३) बिबेक चोखाल ७०६ माउण्ट एभरेष्ट आउमाबि बेनि

20/06/2015

जिल्लामा उत्कृष्ठ

१) श्रृया शाक्य बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
३) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्रा तर्फउत्कृष्ठ

१) श्रृया शाक्य बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि
३) श्रृति जुग्जालि ७०७ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्र तर्फउत्कृष्ठ

१) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
२) युवराज सुवेदी ७१५ न्यु वेष्ट पाईण्ट आउमाबि बेनि
३) बिबेक चोखाल ७०६ माउण्ट एभरेष्ट आउमाबि बेनि

20/06/2015

SLC Result 2071 Myagdi
Distinction 2071 Slc myagdi

New west point
0511538N 0511540P 0511544T 0511548X 0511556F 0511559I 0511560J 0511564N 0511565O 0511566P 0511567Q 0511568R 0511575Y 0511576Z 0511581E 0511583G 0511593Q 0511594R 0511597U 0511598V 0511600X 0511602Z 0511609G 0511612J 0511614L 0511622T 0511625W 0511627Y 0511628Z 0511631C 0511633E

Mount everest HSB school
0511784Z 0511785A 0511786B 0511801Q 0511802R 0511823M 0511839C 0511841E 0511842F 0511887Y 0511888Z 0511889A 0511890B 0511891C 0511892D 0511893E 0511898J 0511899K 0511900L 0511901M 0511902N

Beni Boarding school 0511520V 0511524Z 0511526B 0511531G

Jamunakharka uchha mavi 0511699S 0511723Q0511724R 0511730X

Lokdeep boarding school 0511930P 0511936V

Galeshwor adarsa boarding school 0511636H

जिल्लामा उत्कृष्ठ

१) श्रृया शाक्य बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
३) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्रा तर्फउत्कृष्ठ

१) श्रृया शाक्य बौद्धाचार्य ७२४ माउण्ट एभरेष्ट आउमाबि बेनि
२) सारधा पराजुलि ७१६ माउण्ट एभरेष्ट आउमाबि बेनि
३) श्रृति जुगजालि ७०७ माउण्ट एभरेष्ट आउमाबि बेनि

छात्र तर्फउत्कृष्ठ

१) प्रत्युष ढुङ्गाना ७१८ जामुनाखर्क उच्चमाबि अर्थुङ्गे
२) युवराज सुवेदी ७१५ न्यु वेष्ट पाईण्ट आउमाबि बेनि
३) बिबेक चोखाल ७०६ माउण्ट एभरेष्ट आउमाबि बेनि

20/06/2015

म्याग्दीका ६४.६१ प्रतिशत विद्यार्थी उतिर्ण्र्ाााउन्टकी श्रेया जिल्ला प्रथम

म्याग्दी जिल्लाबाट २०७१ को प्रवेशिका परिक्षा -एसएलसी)मा सहभागि मध्य ६४.६१ प्रतिशत विद्यार्थी उतिर्ण्र्ााएका छन् । २०७० सालको एसएलसीमा म्याग्दीका ७२.१६ प्रतिशत विद्यार्थी उतिर्ण्र्ााएका थिए ।

खुला तर्फएक र ६५ वटा विद्यालयबाट नियमिततर्फ२ हजार २ सय ३५ जना विद्यार्थीले एसएलसी परिक्षामा सहभागिता जनाएकोमा एक हजार ४ सय ४४ जना उतिर्ण्र्ााएका हुन् ।

परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार र्सार्वजनिक गरेको नतिजा अनुसार बिशिष्ट श्रेणीमा ६३, प्रथममा ५६२, दितृयमा ८०५ र तितृय श्रेणीमा १४ जना उतिर्ण्र्ााएका छन् । यसैगरी एक्जाम्टेडतर्फ१२० जना सहभागि भएकोमा दितृय श्रेणीमा १२ जना उतिर्ण्र्ााएका छन् ।

माउन्ट एभरेष्ट आवाशिय उच्च माविबाट एसएलसीमा सहभागि भएकी श्रृया बुद्धाचार्यले ७२४ -९०.५) प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रथम भएकी छन् ।

जामुनाखर्क उच्च माविका प्रत्युस ढुङगानाले ७१८ -८९.७५) प्रतिशत ल्याई जिल्ला दिप्तिय, माउन्ट एभरेष्टका सारदा पराजुलीले ७१६ -८९.५) प्रतिशत ल्याई जिल्ला तृतिय, न्यु वेष्ट प्वाईन्टका युवराज सुवेदीले ७१५ अंक ल्याई जिल्ला चौथो, माउन्ट एभरेष्टका शृष्टी जुग्जालि ७०७ अंक ल्याई जिल्ला पाचौ र बिनोद चोखालले ७०६ अंक अंक ल्याई जिल्ला छौठौं भएका छन ।

त्यसैगरी छात्रा तर्फमाउन्ट एभरेष्ट आवाशिय उच्च माविका श्रृया बुद्धाचार्य जिल्ला प्रथम, सारधा पराजुलि दिप्तिय र शृष्टी जुग्जालि तृतिय भएका छन भने छात्र तर्फजामुनाखर्क उच्च माविका प्रत्युस ढुङगाना जिल्ला प्रथम, न्यु वेष्ट प्वाईन्टका युवराज सुवेदी दिप्तिय र माउन्ट एभरेष्टका बिनोद चोखाल तृतिय भएका छन ।

२०७२ असार ४ गते

20/06/2015
20/06/2015
17/04/2015

राष्ट्रपति रनिङ शिल्ड वेष्ट प्वाईन्टलाई माउण्ट तेश्रो

बेनीको खुल्ला मञ्चमा शुक्रबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि बिजयी भएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेको प्रतियोगितामा भलिबल र एथलेटिक्स तर्फो १४ वटा खेलमा १५२ अंक जोड्दै वेष्ट प्वाईन्टले रनिङ शिल्डमा कब्जा जमाएको हो ।
तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०५ अंक प्राप्त गरि मंगला उच्च मावि बाबियाचौर दितृय भयो भने माउन्ट एभरेष्ट उच्च मावि बेनि र महेन्द्ररत्न उच्च मावि बरङ्जाले बराबर ७३ अंक प्राप्त गरि तितृय भएका छन् ।

३३ वटा विद्यालयका मावि तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको मुख्य आकषन पुरुष भलिबलमा महेन्द्ररत्न उच्च मावि बरङ्जा र महिला भलिबलमा मंगला उच्च मावि बाबियाचौरले जितेका छन् । पुरुष तर्फो भलिबलमा महेन्द्ररत्नले मंगलालाई पराजित गरेको थियो भने महिलातर्फमहेन्द्ररत्नलाई मंगलाले पराजित गरेको थियो ।

बेनी आवाशिय माविले ६४ र जामुनाखर्क उच्च मावि अर्थुङ्गेले ५३ अंक प्राप्त गर्दै चौथो र पाँचौ बनेका छन् । प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश नगद २५ हजार, २० हजार र १५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

बिजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथिर् इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार शिलवाल लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । राष्ट्रपति रनिङ शिल्ड अन्तरगत क्षेत्रीय प्रतियोगितामा छनौटका लागि तेक्वान्दो र कराँतेको खेल भने शनिबार हुने भएको छ ।

जिल्ला स्तरमा उत्कृष्ट भएका खेलाडीहरुलाई क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागिताका लागि छनौट गरेर पठाइने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव दानबहादुर र्राईले बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापनका अवसरमा म्याग्दीका अग्रज भलिबल खेलाडी मुन्ना केसी, खड्ग केसी, तेक्वान्दोका कर्ण्र्ाा्रधान र कराँतेका चन्द्र बुढालाई सम्मान गरिएको थियो ।

२०७२ बैशाख ४ गते सन्तोष गौतम/सुरत केसी/म्याग्दी

Address

Arthunge-1, Beni Bazaar Myagdi
Myagdi
977

Telephone

+97769520427

Website

Alerts

Be the first to know and let us send you an email when Mount Everest Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share