Shree Penga Secondary School

Shree Penga Secondary School Quality education is our motto श्री पेगा निम्न मध्यमिक विध्यालय

बिधार्थीहरुसंग नगर उपप्रमुख कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका बाट कक्षा १-३ मा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण का...
23/06/2026

बिधार्थीहरुसंग नगर उपप्रमुख कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका बाट कक्षा १-३ मा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण कार्यक्रम !!!
🙏🙏🙏

(६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२) चन्ददाता सम्मान कार्यक्रम। 🙏 🙏
23/06/2026

(६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२)
चन्ददाता सम्मान कार्यक्रम। 🙏 🙏

(६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२) कलाकार बसन्ता खनालको प्रस्तुति 💞 🙏 🙏
22/06/2026

(६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२)
कलाकार बसन्ता खनालको प्रस्तुति 💞 🙏 🙏

६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२अन्तर नि. मा वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता 🙏🙌
19/06/2026

६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२
अन्तर नि. मा वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता 🙏🙌

🌷 हार्दिक शुभकामना 🌷 यस विद्यालयको शिक्षक श्री संगम जि. सी र कक्षा  ८  मा  अध्ययनरत छात्र सन्देश गन्धर्व लाई  जन्म दिनको...
18/06/2026

🌷 हार्दिक शुभकामना 🌷
यस विद्यालयको शिक्षक श्री संगम जि. सी र कक्षा ८ मा अध्ययनरत छात्र सन्देश गन्धर्व लाई जन्म दिनको पावन अवसरमा सु:स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै जन्मदिन कोषमा सन्देश गन्धर्व ले २ वटा कापि र ३ वटा सिसाकलम जम्मा गरेकोमा हार्दिक धन्यवाद छ।🎈🎉🎉🎉

🌷 हार्दिक शुभकामना 🌷 यस विद्यालयमा कक्षा 3  मा  अध्ययनरत छात्र आदर्श नेपाली  लाई  जन्म दिनको पावन अवसरमा  सु:स्वास्थ्य, ...
17/06/2026

🌷 हार्दिक शुभकामना 🌷
यस विद्यालयमा कक्षा 3 मा अध्ययनरत छात्र आदर्श नेपाली लाई
जन्म दिनको पावन अवसरमा सु:स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै जन्मदिन कोषमा 2 वटा कापि र 1 वटा सिसाकलम जम्मा गरेकोमा हार्दिक धन्यवाद छ।🎈🎉🎉🎉

!!!! हार्दिक श्रद्धाञ्जली!!!!     🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️
15/06/2026

!!!! हार्दिक श्रद्धाञ्जली!!!!
🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️

Address

Musikot Municipality-03, Penga Gulmi
Musikot

Telephone

+9779847128410

Website

Alerts

Be the first to know and let us send you an email when Shree Penga Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Penga Secondary School:

Shortcuts

Share

Category