27/05/2026
Sirijanga Bal Sadan - Montessori
This is the authorized page of Sirijanga Bal Sadan (Montessori), Bansbari, Sundarharaincha - 4, Morang, Nepal
27/05/2026
मिति २०८३ जेठ १४ गते बिहिवार र १५ गते शुक्रबार क्रमशः बकर ईद र गणतन्त्र दिवस परेकाले उक्त दिनहरूमा विद्यालय बन्द रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
मिति २०८३ वैशाख १८ गते शुक्रबार बुद्ध जयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस परेकाले साथै नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे बमोजिम मिति २०८३ वैशाख १८, १९ र २० गते ३ दिन विद्यालय बन्द रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ। तर १८ र २० गते विद्यालय प्रशासन तथा लेखा शाखा भने खुल्ला रहनेछ।
नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे बमोजिम यही मिति २०८३ बैशाख १३ गते आइतबार विद्यालय बन्द रहने तर प्रशासन भने खुल्ला रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
सुन्दरहरैंचा नगरपालिकाको वैशाख ७ गतेको पत्र अनुसार शिक्षा शाखाबाट निर्दिष्ट विविध अतिरिक्त क्रियाकलाप तथा जिबन उपयोगी सिप सहितको कक्षा संचालन यही वैशाख ९ गते बुधबारदेखि हुने जानकारी गराउदै सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पठाइदिनुहुन अनुरोध छ। साथै हालको लागि विद्यालय बसहरु पहिलेकै समयमा आउने जानकारी गराइन्छ।
शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षाको परीक्षाफल मिति २०८२ चैत ३० गते सोमबार प्रकाशन गरिने जानकारी गराउदै आफ्ना नानीहरूको परीक्षाफल बिहानको ११:०० बजेदेखि दिउँसोको १:३० बजेसम्म बुझ्नुहुन अनुरोध छ।
मिति २०८२ चैत १३ गते शुक्रबार रामनवमीको पावन अवसरमा सार्वजनिक बिदा भएको हुँदा उक्त दिन विद्यालय बन्द हुने तर १४ गते शनिबार भने कक्षाहरुको आसन्न वार्षिक परीक्षालाई मध्यनजर गर्दै विद्यालयका सम्पूर्ण कक्षाहरु यथा समयमा सञ्चालन हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
मिति २०८२ फागुन १९ गते होली पर्व परेको साथै फागुन २०,२१ र २२ गते निर्वाचनका कारणले नेपाल सरकारले सार्वजनिक बिदा दिएको हुँदा उक्त दिनहरु विद्यालय बन्द रहने तर फागुन २४ गते आइतबार नारी दिवस परेको भएपनि आउदै गरेको परीक्षालाई मध्यनजर गर्दै उक्त दिन (२४ गते) देखि पुनः संचालन गरिने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
02/03/2026
Holi celebration 2082❤️❤️❤️❤️❤️❤️❤️❤️
02/03/2026
Happy holi 2082❤️❤️❤️❤️❤️❤️❤️
तेस्रो त्रैमासिक परीक्षा २०८२ को परीक्षाफल मिति २०८२ माघ २३ गते शुक्रबार प्रकाशन गरिने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Morang
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |