28/06/2026
Maa Sansari Computer Course & Tuition Center
Print Your Idea
28/06/2026
31/10/2025
Our teacher team complete
हतार गरौँ,,, Admission गराएर सिट सुरक्षित गरौँ
""मौका आउछ पर्खिदैन बगेको खोला फर्किदैन""
तपाईको भविष्य तपाईको सहि निर्णयले तय गर्दछ त्यसैले हत्तार गरौँ... माँ संसारी सवैको रक्षा गरून्... जय माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अभिभावक, बिद्यार्थी लगायत सम्पूर्ण नेपाली आमा, बुवा, दाजू/भाइ-दिदी/बहिनीहरूमा तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना🙏🙏🙏🙏🙏
कम्प्यूटर प्लस ट्यूसन अब एउटै छाना मुनी '' माँ संसारी कम्प्यूटर कोर्ष एण्ड ट्यूसन सेन्टर'' जहदा-४, रामचौकमा २५% छुट सहित भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.. ढिला नगरौ, आजै सम्पर्क गरी सिट सुरकक्षित गरौँ ।
Admissions Now : https://www.maasansari.com/admission-form/
19/10/2025
अभिभावक, बिद्यार्थी लगायत सम्पूर्ण नेपाली आमा, बुवा, दाजू/भाइ-दिदी/बहिनीहरूमा तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना🙏🙏🙏🙏🙏
कम्प्यूटर प्लस ट्यूसन अब एउटै छाना मुनी '' माँ संसारी कम्प्यूटर कोर्ष एण्ड ट्यूसन सेन्टर'' जहदा-४, रामचौकमा २५% छुट सहित भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.. ढिला नगरौ, आजै सम्पर्क गरी सिट सुरकक्षित गरौँ ।
06/07/2025
🌟 Urgent Vacancy: Computer Teacher 🌟
👨💻 Join our team at Maa Sansari Printers & Computer Institute / Maa Sansari Digital Institute!
📍 Location: Jahada-04, Ramchowk, Morang
🔹 Requirements:
✅ Ability to teach Basic Computer courses
✅ Ability to teach Graphics Designing
✅ Ability to teach Accounting Package
✅ Local candidates preferred
💼 Be part of an institute dedicated to empowering digital skills!
📞 Contact Person: Mr. Santosh Mukhiya – 9812381182
🕒 Apply now and make a difference!
✨ Limited seats — hurry up! ✨
05/07/2025
📢 Class Test Exam Result Published!
📅 Exam Date: 2082/03/14
📢 Result Date: 2082/03/22
🙏 Maa Sansari Digital Institute, Jahada-4 Ramchowk मा अध्ययनरत विद्यार्थीहरूबीच सञ्चालन गरिएको Class Test Exam (2082/03/14) को नतिजा आज सार्वजनिक गरिएको छ।
📝 सम्पूर्ण विद्यार्थीहरूको नाम, प्राप्त अंक र विवरण तलको फोटोमा हेर्न सकिन्छ।
🎓 सहभागिता जनाएका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना!
अझ राम्रो तयारीका लागि निरन्तर अभ्यास गर्नुहोस्।
📌 कृपया आफ्नो विवरण पुष्टि गर्न वा थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नुहोस्।
📍 Location: Jahada RM-4, Ramchowk
📞 Contact: 9812381182
📧 Email: [email protected]
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Morang